Add-in Functions, List of Analysis Functions Part Two

note

The Add-in functions are supplied by the UNO com.sun.star.sheet.addin.Analysis service.


यो आदेश पहुँच गर्न...

प्रकार्य - घुसाउनुहोस् - कोटि एड-ईन


IMCOS

Returns the cosine of a complex number.

IMCOSH

Returns the hyperbolic cosine of a complex number.

IMCOT

Returns the cotangent of a complex number.

IMCSC

Returns the cosecant of a complex number.

IMCSCH

Returns the hyperbolic cosecant of a complex number.

IMSEC

Returns the secant of a complex number.

IMSECH

Returns the hyperbolic secant of a complex number.

IMSIN

Returns the sine of a complex number.

IMSINH

Returns the hyperbolic sine of a complex number.

IMTAN

Returns the tangent of a complex number.

CONVERT

Converts a value from one unit of measurement to the corresponding value in another unit of measurement.

COMPLEX

परिणाम जटिल सङ्ख्यामा छ जुन वास्तविक सङ्ख्या कल्पित सङ्ख्याबाट फर्किएको हुन्छ

वाक्य संरचना

COMPLEX(RealNum; INum [; Suffix])

RealNumकम्प्लेक्स सङ्ख्याको वास्तविक कोफिसियन्ट हो।

INumकम्प्लेक्स सङ्ख्याको इम्याजिनरी कोफिसेन्ट हो।

सफीक्स्प्रविकल्पको "i" वा "j" को सूची हो

उदाहरण

=COMPLEX(3;4;j)ले 3+4j फर्काउँदछ ।

FACTDOUBLE

२ को बढोत्तरीहरू सँग सङ्ख्याको क्रमगुणन परिणाम हो ।

वाक्य संरचना

FACTDOUBLE(सङ्ख्या)

सङ्ख्या !! फर्काउँछ, सङ्ख्याको डबल फ्याक्टोरियल, जहाँ सङ्ख्या शून्य भन्दा बढी वा बराबर एक पूर्णाङ्क हो।

For even numbers FACTDOUBLE(n) returns:

2*4*6*8* ... *n

For odd numbers FACTDOUBLE(n) returns:

1*3*5*7* ... *n

FACTDOUBLE(0) returns 1 by definition.

उदाहरण

=FACTDOUBLE(5)ले 15 फर्काउँदछ।

=FACTDOUBLE(6)ले ४८ फर्काउँदछ ।

=FACTDOUBLE(0)ले १ फर्काउँदछ ।

IMABS

जटिल सङ्ख्याको निश्चित मान परिणाम हो

वाक्य संरचना

IMABS(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMABS("5+12j") ले १३ फर्काउँदछ ।

IMAGINARY

जटिल सङ्ख्याको कल्पित गुणाको परिणाम हो।

वाक्य संरचना

IMAGINARY(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMAGINARY("4+3j") ले ३ फर्काउँदछ ।

IMARGUMENT

जटिल सङ्ख्याको तर्क(phi कोण) परिणाम हो ।

वाक्य संरचना

IMARGUMENT(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMARGUMENT("3+4j")ले ०.९२७२९५ फर्काउँदछ ।

IMCONJUGATE

जटिल सङ्ख्यामा जटिल पूरक सम्युज्यता परिणाम हो

वाक्य संरचना

IMCONJUGATE(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMCONJUGATE("1+j")ले 1-j फर्काउँदछ ।

IMDIV

परिणाम दुई जटिल सङ्ख्याहरूको भाग हो

वाक्य संरचना

IMDIV(न्युमेरेटर, डेनोमिनटर)

Numerator, Denominator जटिल सङ्ंख्याहरु हुन जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्टि गरिन्छ​।

उदाहरण

=IMDIV("-238+240i";"10+24i")ले 5+12i फर्काउँदछ ।

IMEXP

नतिजा e को पावर वा जटिल सङ्ख्या हो । स्थिरांक e सँग लगभग २.७१८२८१२८२४५९०४ को मान छ ।

वाक्य संरचना

IMEXP(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMEXP("1+j") ले 1.47+2.29j (राउन्ड गरिएको) फर्काउँदछ ।

IMLN

नतिजा जटिल सङ्ख्याको (e आधारमा) प्राकृतिक लघुगणक हो । स्थिरांक e सँग लगभग २.७१८२८१८२८४५९०४ को मान छ ।

वाक्य संरचना

IMLN(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMLN("1+j")ले 0.35+0.79j (राउन्ड गरिएको) फर्काउँदछ ।

IMLOG10

नतिजा जटिल सङ्ख्याको (आधार १० मा) साझा लघुगणक हो ।

वाक्य संरचना

IMLOG10(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMLOG10("1+j")ले 0.15+0.34j (राउन्ड गरिएको) फर्काउँदछ ।

IMLOG2

परिणाम जटिल सङ्ख्याको बाइनरी लघुगणक हो

वाक्य संरचना

IMLOG2(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMLOG2("1+j")ले 0.50+1.13j (राउन्ड गरिएको) फर्काउँदछ ।

IMPOWER

The result is the ComplexNumber raised to the power of Number.

वाक्य संरचना

IMPOWER(जटिल सङ्ख्या;सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

सङ्ख्याएक्सपोनेन्ट हो

उदाहरण

=IMPOWER("2+3i";2)ले -5+12i फर्काउँदछ ।

IMPRODUCT

The result is the product of a set of complex numbers.

वाक्य संरचना

IMPRODUCT(Complex 1 [; Complex 2 [; … [; Complex 255]]])

Complex 1; Complex 2; … ; Complex 255 are complex numbers, references to cells or to cell ranges of complex numbers. Complex numbers are entered in the form "x+yi" or "x+yj".

उदाहरण

=IMPRODUCT("3+4j";"5-3j")ले 27+11j फर्काउँदछ ।

IMREAL

परिणाम जटिल सङ्ख्याको वास्तविक गुणांक हो ।

वाक्य संरचना

IMREAL(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMREAL("1+3j")ले १ फर्काउँदछ ।

IMSQRT

जटिल सङ्ख्याको वर्गमूलको मरिणाम हो ।

वाक्य संरचना

IMSQRT(जटिल सङ्ख्या)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMSQRT("3+4i")ले 2+1i फर्काउँदछ ।

IMSUB

यो परिणाम जटिल सङ्ख्याहरू २९सम्मको घटाउ हो ।

वाक्य संरचना

IMSUB(जटिल सङ्ख्या १;जटिल सङ्ख्या २)

ComplexNumber एक जटिल संख्या हो जुन "x+yi" वा "x+yj" प्रकारले प्रविष्ट गरिन्छ​।

उदाहरण

=IMSUB("१३+४j";"५+३j")ले ८+j फर्काउँदछ ।

IMSUM

The result is the sum of a set of complex numbers.

वाक्य संरचना

IMSUM(Complex 1 [; Complex 2 [; … [; Complex 255]]])

Complex 1; Complex 2; … ; Complex 255 are complex numbers, references to cells or to cell ranges of complex numbers. Complex numbers are entered in the form "x+yi" or "x+yj".

उदाहरण

=IMSUM("13+4j";"5+3j")ले 18+7j फर्काउँदछ ।

OCT2BIN

The result is the string representing the number in binary (base-2) form for the octal number string entered.

वाक्य संरचना

OCT2BIN(Number [; Places])

Number is a string that represents an octal number. It can have a maximum of 10 places. The most significant bit is the sign bit, the following bits return the value. Negative numbers are entered as two's complement.

स्थानहरूआउटपुट हुनुपर्ने स्थानहरूको सङ्ख्या हो।

उदाहरण

=OCT2BIN("3";3) returns "011".

OCT2DEC

The result is the number for the octal number string entered.

वाक्य संरचना

OCT2DEC(सङ्ख्या)

Number is a string that represents an octal number. It can have a maximum of 10 places. The most significant bit is the sign bit, the following bits return the value. Negative numbers are entered as two's complement.

उदाहरण

=OCT2DEC("144") returns 100.

OCT2HEX

The result is the string representing the number in hexadecimal form for the octal number string entered.

वाक्य संरचना

OCT2HEX(Number [; Places])

Number is a string that represents an octal number. It can have a maximum of 10 places. The most significant bit is the sign bit, the following bits return the value. Negative numbers are entered as two's complement.

स्थानहरूआउटपुट हुनुपर्ने स्थानहरूको सङ्ख्या हो।

उदाहरण

=OCT2HEX("144";4) returns "0064".

कृपया हामीलाई समर्थन गर्नुहोस्!