Array Functions

यो कोटिमा एरे प्रकार्यहरू समावेश हुन्छ ।

एरे के हो?

एरे एउटा मानहरू समावेश स्प्रेडसिटमा कक्षहरूको लिङ्क गरेको दायरा हो । ३ पङ्क्तिहरू र ३ स्तम्भहरूको वर्ग दायरा ३*३ एरे हुन्छ ।

A

B

C

D

E

1

7

31

33

2

95

17

2

3

5

10

50

4


सम्भव भए सम्मको सबभन्दा सानो एरे दुईटा आसन्न कक्षहरू सहितको १*२ वा २*१ एरे हो ।

एरेको सूत्र के हो?

सूत्र जुन कक्ष दायरामा व्यक्तिगत मानहरू मूल्याङ्कन गरिन्छ जसलाई एरे सूत्रको रूपमा सान्दर्भित गरिन्छ । एरे सूत्रहरू र अरू सूत्रहरूको बीचको फरक हो जसमा एउटा मात्रको सट्टामा पृथक मानहरू सहित एरे सूत्रले व्याख्या गर्दछ ।

एरे सूत्र पृथक मानहरू प्रक्रिया मात्र गर्दैन, तर यसले पृथक मानहरू फर्काउन पनि सक्दछ । एरे सूत्रको यो परिणाम एरेमा पनि हुन्छ ।

To multiply the values in the individual cells by 10 in the above array, you do not need to apply a formula to each individual cell or value. Instead you just need to use a single array formula. Select a range of 3 x 3 cells on another part of the spreadsheet, enter the formula =10*A1:C3 and confirm this entry using the key combination + Shift + Enter. The result is a 3 x 3 array in which the individual values in the cell range (A1:C3) are multiplied by a factor of 10.

थप गुणन गर्नलाई ,सन्दर्भ दायरामा (एरे)अरू सञ्चालन कर्ताहरू प्रयोग गर्न पानि सक्नुहुन्छ । LibreOffice क्याल्कसहित तपाईँं जोड(+), घटाउ(-), गुणन(*), भाग(/), घातांक (^), योजक चिन्ह (&) तुलनाहरू (=, <>, <, >, <=, >=) प्रयोग गर्न सक्नुहुन्छ । सञ्चालन कर्ताहरूले कक्ष दायरामा प्रत्येक व्यक्तिगत मानमा प्रयोग गर्न सक्ने छन र यदि एरे सूत्र प्रविष्टि गराएको खण्डमा एरेको रूपमा परिणाम फर्कने छ ।

जब तपाईँंले एरे सूत्रमा तुलनात्मक सञ्चालन कर्ताहरू परिवर्तन गरिन्छ खाली कक्षहरूले एकल तुलानात्मकको रूपमा उही नियम अपनाउँदछन्, जुन कित ० वा खाली स्ट्रिङको रूपमा प्रस्तुत हुन्छ। यदि कक्ष A1 र A2 खाली भएको खण्डमा एरे सूत्रहरू {=A1:A2=""}{=A1:A2=0} दुवैले TRUE रहेको १ स्तम्भ २ पङ्क्ति सरणी फर्काउनेछन्।

एरे सूत्रको प्रयोग कहिले गर्नुहुन्छ ?

यदि तपाईँं फरक मानहरू प्रयोग गर्दा गणनाहरू दोर्याउन परेको खण्डमा एरे सूत्रहरू प्रयोग गर्नुहोस् । यदि तपाईँंले पछि गणना विधि परिवर्तन गर्ने निर्णय गर्दा तपाईँं एरे सूत्रहरू मात्र अद्यावधिक गर्न सक्नुहुन् । एरे सूत्र थप्न सम्पूर्ण एरे दायरा चयन गर्नुहोस् र त्यसपछि एरे सूत्रको आवश्यक परिवर्तन बनाउनु होस् ।

जब पृथक मानहरू गणना गर्न जरुरी हुन्छ एरे सूत्रहरूले खाली विकल्प बचत गरिराख्छन् तिनीहरूमा धेरै स्मृति बढाउन सकिँदैन । यसको अतिरिक्त, एरेहरू जटिल गणना गर्नका लागि आवश्यक उपकरणहरू हुन् किन भने तपाईँंको गणनामा पृथक कक्ष दायराहरू संलग्न गर्न सक्नुहुन्छ । LibreOffice सँग एरेहरूका लागि जस्तै MMULT प्रकार्य गुणन गर्नका लागि १० एरे वा SUMPRODUCT प्रकार्य दुईटा एरेहरूको स्केलर उत्पादनहरू गणना गर्नका लागि फरक गणित प्रकार्यहरू छन् ।

LibreOffice क्याल्क मा एरे सूत्रहरू प्रयोग गर्दा

Implicit intersection of array formulas

You can also create a "normal" formula in which the reference range, such as parameters, indicate an array formula. This formula is also known as "implicit intersection" of array formula. The result is obtained from the intersection of the reference range and the rows or columns in which the formula is found. If there is no intersection or if the range at the intersection covers several rows or columns, a #VALUE! error message appears. The following example illustrates this concept:

In the table above, place the array formula in D1:

{=A1:A3 + 100}

Cells D1, D2, D3 have values 107, 195, 105 respectively.

Insert the formula below in E2, do not enter as array formula.

=A1:A3 + 100

Cells E1 and E3 are empty, Cell E2 has value 195. This is the implicit intersection of array formulas.

Insert formula below in E4, as in E2.

=A1:A3 + 100

Cell E4 display #VALUE!. Row 4 is out of the range A1:A3 of the formula.

एरे सूत्रहरू सिर्जना गर्दा

यदि तपाईँंले विजार्ड प्रकार्यप्रयोग गरेर एरे सूत्र सिर्जना गर्नु भएको खण्डमा तपाईँंएरे प्रत्येक समय जाँच बाकस चीन्ह गर्न जरुरी हुन्छ । अन्यथा एरेको माथि बायाँ कक्षमा गणना गरेको मान मात्र फर्किन्छ ।

If you enter the array formula directly into the cell, you must use the key combination Shift + + Enter instead of the Enter key. Only then does the formula become an array formula.

note

कुनै एरे सूत्रहरू LibreOffice क्याल्कमा जुँगे कोष्ठकहरूमा देखा पर्दछन् । जुँगे कोष्ठकहरूमा हातैले प्रविष्टि गर्दा तपाईँं एरे सूत्रहरू सिर्जना गर्न सक्नुहुन्न ।


warning

The cells in a results array are automatically protected against changes. However, you can edit, delete or copy the array formula by selecting the entire array cell range.


Using Inline Array Constants in Formulas

Calc supports inline matrix/array constants in formulas. An inline array is surrounded by curly braces '{' and '}'. Elements can be each a number (including negatives), a logical constant (TRUE, FALSE), or a literal string. Non-constant expressions are not allowed. Arrays can be entered with one or more rows, and one or more columns. All rows must consist of the same number of elements, all columns must consist of the same number of elements.

The column separator (separating elements in one row) and the row separator are language and locale dependent. But in this help content, the ';' semicolon and '|' pipe symbol are used to indicate the column and row separators, respectively. For example, in the English locale, the ',' comma is used as the column separator, while the ';' semicolon is used as the row separator.

tip

You can view and change the row and column separator in - Calc - Formula - Separators.


Arrays can not be nested.

उदाहरणहरू:

={1;2;3}

An array with one row consisting of the three numbers 1, 2, and 3.

To enter this array constant, you select three cells in a row, then you type the formula ={1;2;3} using the curly braces and the semicolons, then press + Shift + Enter.

={1;2;3|4;5;6}

An array with two rows and three values in each row.

={0;1;2|FALSE;TRUE;"two"}

A mixed data array.

=SIN({1;2;3})

Entered as a matrix formula, delivers the result of three SIN calculations with the arguments 1, 2, and 3.

एरे सूत्रहरू सम्पादन

  1. Select the cell range or array containing the array formula. To select the whole array, position the cell cursor inside the array range, then press + /, where / is the division key on the numeric keypad.

  2. Either press F2 or position the cursor in the input line. Both of these actions let you edit the formula.

  3. After you have made changes, press + Shift + Enter.

tip

तपाईँं एरेको छुट्टै भागहरू ढाँचा गर्न सक्नु हुन्छ । उँदारणका लागि तपाईँं फन्टको रङ परिवर्तन गर्न सक्नु हुन्छ । कक्ष दायरा परिवर्तन गर्न र त्यसपछि तपाईँंले चाहेको विशेषता परिवर्तन गर्न सक्नुहुन्छ ।


Deleting Array Formulae

  1. Select the cell range or array containing the array formula. To select the whole array, position the cell cursor inside the array range, then press + /, where / is the division key on the numeric keypad.

  2. Press Delete to delete the array contents, including the array formula, or press Backspace and this brings up the Delete Contents dialog box. Select Formula or Delete All and click OK.

एरे सूत्रहरू प्रतिलिपि गर्दा

  1. एरे सूत्र समाविष्ट गरेको कक्ष दायरा वा एरे चयन गर्नुहोस् ।

  2. Either press F2 or position the cursor in the input line.

  3. Copy the formula into the input line by pressing + C.

  4. Select a range of cells where you want to insert the array formula and either press F2 or position the cursor in the input line.

  5. Paste the formula by pressing + V in the selected space and confirm it by pressing + Shift + Enter. The selected range now contains the array formula.

एरे दायरामा समायोजन

यदि तपाईँंले निर्गत एरे सम्पादन गर्न चाहेको खण्डमा तल दिएको गर्नुहोस्:

  1. एरे सूत्र समाविष्ट गरेको कक्ष दायरा वा एरे चयन गर्नुहोस् ।

  2. चयन भन्दा तल दायाँमा तपाईँं सानो प्रतिमा देख्न सक्नुहन्छ जससँग माउस प्रयोग गर्दा दायरामा जुम बढाउँदा वा जुम घटाउँदा गर्न सक्नुहुन्छ ।

note

जब तपाईँं एरे दायरामा समायोजन गर्नुहुन्छ एरे सूत्र स्वचालित तवरले रूपमा समायोजन हुने छैन । तपाईँंले दायरा मात्र परिवर्तन गर्दा जसमा परिणाम देखा पर्दछ ।


By holding down the key, you can create a copy of the array formula in the given range.

ससर्त एरे गणनाहरू

ससर्त एरे गणना एरे वा म्याट्रिक सूत्र हो जसले IF() वा CHOOSE() प्रकार्य संलग्न गर्दछ । सूत्रमा सर्त तर्क क्षेत्र सन्दर्भ अथबा म्याट्रिक परिणाममा हुन्छ ।

दिएको उदहरणमा, A1:A3 दायरामा प्रत्येक दायरालाई {=IF(A1:A3>0;"yes";"no")}सूत्र को परीक्षण >० लागू हुन्छ र परिणाम अनुरूप कक्षमा प्रतिलिपि हुन्छ ।

A

B (सूत्र)

B (नतिजा)

1

1

{=IF(A1:A3>0;"yes";"no")}

हो

2

0

{=IF(A1:A3>0;"yes";"no")}

होइन

3

1

{=IF(A1:A3>0;"yes";"no")}

हो


तल दिएका प्रकार्यहरूले एरे ह्यान्डेल गर्न फोर्स उपलब्ध गराउँदछ:COVAR, FORECAST, FTEST, INTERCEPT, MDETERM, MINVERSE, MMULT, MODE, PEARSON, PROB, RSQ, SLOPE, STEYX, SUMPRODUCT, SUMX2MY2, SUMX2PY2, SUMXMY2, TTEST । जब तपाईँं ती प्रकार्यहरूको एउटा बोलाउँदा,यदि तर्कहरूको रूपमा क्षेत्र सन्दर्भहरू प्रयोग गर्नुहुन्छ भने प्रकार्यहरूले एरे प्रकार्यको रूपमा काम गर्दछन । तल दिएका तालिकाले फोर्स गरिएका एरे ह्यान्डेल गर्ने उदाहरण उपलब्ध गराउँदछ:

A

B (सूत्र)

B (नतिजा)

C (फोर्स गरिएको सूत्र)

C (परिणाम)

1

1

=A1:A2+1

2

=SUMPRODUCT(A1:A2+1)

5

2

2

=A1:A2+1

3

=SUMPRODUCT(A1:A2+1)

5

3

=A1:A2+1

#VALUE!

=SUMPRODUCT(A1:A2+1)

5


FREQUENCY

Indicates the frequency distribution in a one-column-array. The function counts the number of values in the Data array that are within the values given by the Classes array.

Syntax

FREQUENCY(डेटा; वर्गहरू)

डेटा ले गणना गर्नुपर्ने मानहरूमा सन्दर्भ प्रस्तुत गर्दछ ।

वर्गहरूले सीमित मानहरूको एरेको प्रतिनीधित्व गर्दछ ।

note

This function ignores any text or empty cell within a data range. If you suspect wrong results from this function, look for text in the data ranges. To highlight text contents in a data range, use the value highlighting feature.


note

तपाईँ यो पृष्ठको सिरानमा एरे प्रकार्यमा सामन्य परिचय फेला पार्नु सक्नुहुन्छ ।


Example

दिएको तालिकामा,स्तम्भ Aमा क्रमबद्ध नगरिएका मानहरूको सूची हुन्छ । स्तम्भ Bले कक्षाहरूका लागि तापाईले प्रविष्टि गराउनु भएको माथिल्लो सीमा समाहित गराउ छ जसलाई तपाईँंले स्तम्भ A भित्र डेटा भाग लगाउन चाहनुहुन्छ । B1मा प्रविष्टि गरेको सीमा अनुसार FREQUENCY प्रकार्यले ५ मा त्यो भन्दा कम वा बराबर हुने मापन गरिएका मानहरूको सङ्ख्या फर्काउँदछ । B2मा सीमाको रूपमा १० हुन्छ FREQUENCY प्रकार्यले मापन गरिएका मानहरूको सङ्ख्याको रूपमा दोस्रो परिणाम फर्काउँदछ जसमा ५ भन्दा बढी वा १० भन्दा बढी वा बराबर हुन्छ । B6मा तापईले प्रविष्टि गर्नु भएको पाठ, ">25",सन्दर्भ उध्येश्यकोो लागि मात्र हुन्छ ।

A

B

C

1

12

5

1

2

8

10

3

3

24

15

2

4

11

20

3

5

5

25

1

6

20

>25

1

7

16

8

9

9

7

10

16

11

33


मानहरूका लागि आवृति प्रविष्टि गर्नुपर्ने एकल स्तम्भ दायरा चयन गर्नुहोस् जो उच्च वर्ग सीमा भन्दा ठूलो हुन्छ । तपाईँले वर्ग सिइलिङ्ग भन्दा एक फाँट बढी चयन गर्नुपर्दछ । यो उदाहरणमा, दायरा C1:C6 चयन गर्नुहोस् । प्रकार्य विजार्डमा आवृति प्रकार्य आह्वान गर्नुहोस् । (A1:A11) मा डेटा दायरा चयन गर्नुहोस्, र त्यसपछि तपाईँले प्रविष्टि गर्नु भएको वर्ग सीमाहरू (B1:B6) मा वर्गहरूको दायरा चयन गर्नुहोस् । एरे जाँच बाकस चयन गर्नुहोस् र ठीक छक्लिक गर्नुहोस् । तपाईँले दायरा C1:C6 मा आवृति गणना देख्नुहुनेछ । You will see the frequency count in the range .

More explanations on top of this page.

GROWTH

एरेमा एक्सपोनेन्सल झुकावको गणना गर्दछ ।

Syntax

GROWTH(DataY [; [ DataX ] [; [ NewDataX ] [; FunctionType ] ] ])

Data_Y ल Y डेटा एरेको प्रतिनीधित्व गर्दछ ।

Data_X (वैकल्पिक) ले X डेटा एरेको प्रतिनीधित्व गर्दछ ।

नयाँ डेटा X (वैकल्पिक) X डेटा एरे प्रस्तुत गर्दछ,जसमा मानहरू पुन: गणना गर्नु पर्दछ ।

FunctionType (optional). If FunctionType = 0, functions in the form y = m^x will be calculated. Otherwise, y = b*m^x functions will be calculated.

In the LibreOffice Calc functions, parameters marked as "optional" can be left out only when no parameter follows. For example, in a function with four parameters, where the last two parameters are marked as "optional", you can leave out parameter 4 or parameters 3 and 4, but you cannot leave out parameter 3 alone.

More explanations on top of this page.

Example

This function returns an array and is handled in the same way as the other array functions. Select a range where you want the answers to appear and select the function. Select DataY. Enter any other parameters, mark Array and click OK.

LINEST

रेखात्मक झुकाव परामितिहरू फर्काउँदछ ।

Syntax

LINEST(data_Y [; data_X [; linearType [; stats]]])

Data_Y y डेटा एरेको प्रतिनीधित्व गर्दछ ।

data_X is a corresponding single row or column range specifying the x coordinates. If data_X is omitted it defaults to 1, 2, 3, ..., n. If there is more than one set of variables data_X may be a range with corresponding multiple rows or columns.

LINEST finds a straight line y = a + bx that best fits the data, using linear regression (the "least squares" method). With more than one set of variables the straight line is of the form y = a + b1x1 + b2x2 ... + bnxn.

If linearType is FALSE the straight line found is forced to pass through the origin (the constant a is zero; y = bx). If omitted, linearType defaults to TRUE (the line is not forced through the origin).

If stats is omitted or FALSE only the top line of the statistics table is returned. If TRUE the entire table is returned.

LINEST returns a table (array) of statistics as below and must be entered as an array formula (for example by using + Shift + Return rather than just Return).

In the LibreOffice Calc functions, parameters marked as "optional" can be left out only when no parameter follows. For example, in a function with four parameters, where the last two parameters are marked as "optional", you can leave out parameter 4 or parameters 3 and 4, but you cannot leave out parameter 3 alone.

More explanations on top of this page.

Example

यो प्रकार्यले एरे फर्काउँदछ र अर्को एरे प्रकार्यको रूपमा उही बाटोमा ह्यान्डेल गर्दछ। उत्तरहरूका लागि दायरा चयन गर्नुहोस् र त्यसपछि प्रकार्य ।डेटा Y चयन गर्नुहोस्। यदि तपाईँं चाहनुहुन्छ भने अरू परामितिहरू प्रविष्टि गर्न सक्नुहुन्छ।एरेचयन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस्।

प्रणाली(यदि स्ट्याट्स = ०) परिणाम फर्काइको छ भने रिग्रेसन लाइनको झूकाव मात्र भएपनि देख्न सकिने छ र यो Y अक्षमा विच्छेदित हुन्छ । If स्ट्याट्स ० सँग बराबर नभए अरू परिणामहरू प्रदर्शन गर्नु पर्दछ ।

अरू LINEST परिणामहरू:

दिएका उदाहरणहरू परिक्षा गर्नुहोस्:

A

B

C

D

E

F

G

1

x१

x२

y

LINEST मान

2

4

7

100

४,१७

-३,४८

८२,३३

3

5

9

105

५,४६

१०,९६

९,३५

4

6

11

104

०,८७

५,०६

#NA

5

7

12

108

१३,२१

4

#NA

6

8

15

111

६७५,४५

१०२,२६

#NA

7

9

17

120

8

10

19

133


स्तम्भ A पृथक X1मानहरू,स्तम्भ Bमा पृथक X2 मानहरू र स्तम्भ Cमा Y मानहरू समाहित गर्दछ । तपाईँंसँग तिमानहरू पहिलेनै तपाईँंको स्प्रेडसिटमा प्रविष्टि भइसकेका हुन्छन । तपाईँंले अहिले स्प्रेडसिटमा E2:G6 सेट गरेर प्रकार्य विजार्डसक्रिय हुन्छ । LINEST प्रकार्यमा कार्य गर्दा तपाईँंले विजार्ड प्रकार्यमा एरे जाँच बाकसमा चिन्ह लगाएको हुन जरुरी छ । अर्को, स्प्रेडसिटमा (वा कुञ्जीपाटी प्रयोग गर्दा तिनीहरू प्रविष्ट गर्नुहोस्)मा दिएका मानहरू चयन गर्नुहोस्:

डेटाY C2:C8 हो

डेटा X A2:B8 हो

Linear_Typeवस्तुस्थिति दुवै १ मा सेट हुन्छन ।

तपाईँंले ठीक छ क्लिक गर्ने बित्तिकै, LibreOffice क्याल्क ले उदाहरणमा देखाईए जसरि नै माथिका ऊदाहरणLINEST मानहरू सहित भर्ने छ ।

The formula in the Formula bar corresponds to each cell of the LINEST array {=LINEST(C2:C8;A2:B8;1;1)}.

गणना भएका LINESTमानहरू प्रस्तुत गर्दछ:

E२ र F२: x१ र x२ मानहरूका लागि रिग्रेसन रेखा y=b+m*xको झुकाव हो। मानहरू विपरित क्रममा दिएको हुन्छ जसमा झुकाव x२ का लागि E२ मा र झुकाव x१ का लागि F२ मा हुन्छ।

G२: b y अक्षमा पर्पर काटिन्छ ।

E३ and F३: झुकाव मानको त्रुटि मानक

G3: छेदकको त्रुटि मानक

E4: RSQ

F4: Y मानका लागि गणना गरिएका रिग्रेसनको त्रुटि मानक ।

E5: भेरियन्स विश्लेषण मार्फत F मान ।

F5: भेरियन्स विश्लेषण मार्फत मूक्तभएका डिग्रिहरू ।

E6: तीनीहरूको रेखात्मक मिन मार्फत अनुमानित Y मानहरूको स्क्वारड डेभिएसन को जोड ।

E6: दिएको Y मानहरू मार्फत अनुमानित Y मानहरूको स्क्वारड डेभिएसन को जोड ।

More explanations on top of this page.

LOGEST

यो प्रकार्यले घातांक रिग्रेसन वक्ररेखा (y=b*m^x)को रूपमा प्रविष्टि गरेको डेटाको गणना गर्दछ ।

Syntax

LOGEST(DataY [; DataX [; FunctionType [; Stats]]])

Data_Y ल Y डेटा एरेको प्रतिनीधित्व गर्दछ ।

Data_X (वैकल्पिक) ले X डेटा एरेको प्रतिनीधित्व गर्दछ ।

Function_Type (वैकल्पिक) । यदि Function_Type = 0, y = m^x रूपमा प्रकार्यहरू गणना गर्ने छ । अन्यथा, y = b*m^x प्रकार्यहरू गणना गर्ने छ ।

वस्तुस्थिति (वैकल्पिक).यदि Stats=0 भएको खण्डमा रिग्रेसन गुणांक मात्र गणना हुन्छ ।

In the LibreOffice Calc functions, parameters marked as "optional" can be left out only when no parameter follows. For example, in a function with four parameters, where the last two parameters are marked as "optional", you can leave out parameter 4 or parameters 3 and 4, but you cannot leave out parameter 3 alone.

More explanations on top of this page.

Example

LINEST देख्नुहुन्छ । तथापि, वर्ग जोड फर्किएको हुनुहुने छैन

MDETERM

एउटा एरेको एरे निर्धारक फर्काउँदछ । यो प्रर्कायले हालको कक्षमा मान फर्काउँदछ; परिणामहरूको लगि दायरा परिभाषित गर्नलाई यो आवश्यक छैन ।

Syntax

MDETERM(एरे)

एरे वर्ग एरे प्रस्तुत गर्दछ जसमा निर्धारकहरू परिभाषा गरिएका हुन्छन् ।

note

You can find a general introduction to using Array functions on top of this page.


More explanations on top of this page.

MINVERSE

विपरित एरे फर्काउँदछ ।

Syntax

MINVERSE(एरे)

एरे वर्ग एरे प्रस्तुत गर्दछ जसलाई उल्टा गर्नुपर्दछ ।

More explanations on top of this page.

Example

वर्ग दायरा र MINVERSE चयन गर्नुहोस् । निर्गत एरे चयन गर्नुहोस्, the Arrayफाँट चयन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।

MMULT

दुईटा एरेहरूको एरे गुणांक गणना गर्दछ । एरे १का लागि स्तम्भहरूको सङ्ख्या एरे २का लागि पङ्क्तिहरूको सङ्ख्या सँग मिल्न जरुरी हुन्छ । वर्ग एरेसँग पङ्क्तिहरू र स्तम्भहरूको बराबर हुन्छ ।

Syntax

MMULT(Array 1; Array 2)

Array 1 represents the first array used in the array product.

Array 2 represents the second array with the same number of rows.

note

More explanations on top of this page.


Example

Select a square range. Choose the MMULT function. Select Array 1, then select Array 2. Using the Function Wizard, mark the Array check box. Click OK. The output array will appear in the first selected range.

MUNIT

निश्चित साइजको वर्ग समरूप एरे फर्काउँदछ । समरूप एरे वर्ग एरे हो जहाँ मुख्य बिकर्ण तत्वहरू १ सँग बराबर हुन्छन् अरू सबै एरे तत्वहरू ० सँग बराबर हुन्छन् ।

Syntax

MUNIT(आयामहरू)

आयामहरू एरे एकाइको साइजमा सान्दर्भित गर्दछ ।

note

तपाईँ यो पृष्ठको सिरानमा एरे प्रकार्यमा सामन्य परिचय फेला पार्नु सक्नुहुन्छ ।


Example

स्प्रेडसिट भित्र वर्ग दायरा चयन गर्नुहोस्,उदाहरणका लागि, A1बाट E5 सम्म ।

दायराको चयन बिना, MUNITप्रकार्य चयन गर्नुहोस्। एरेजाँच बाकस चिनो लगाउनु होस्। यो केस मा एरे एकाइका लागि आवश्यक आयामिकहरू प्रविष्ट गर्नुहोस्, र ठीक छ क्लिक गर्नुहोस्।

You can also enter the =MUNIT(5) formula in the last cell of the selected range (E5), and press .

तपाईँं अब A1:E5 को दायरा सहित एरे एकाइ देख्न सक्नुहुन्छ ।

More explanations on top of this page.

SUMPRODUCT

दिएका एरेहरूमा अनुरूप गरिएका तत्वहरू गुणन गर्दछ, र ति गुणन फलहरूको जोड फर्काउँदछ ।

Syntax

SUMPRODUCT(Array 1[; Array 2;][...;[Array 255]])

Array 1[; Array 2;][...;[Array 255]] represent arrays whose corresponding elements are to be multiplied.

At least one array must be part of the argument list. If only one array is given, all array elements are summed. If more than one array is given, they must all be the same size.

Example

A

B

C

D

1

2

3

4

2

6

7

8

9

3

10

11

12

13


=SUMPRODUCT(A1:B3;C1:D3) ले ३९७ फर्काउँदछ ।

गणना: A1*C1 + B1*D1 + A2*C2 + B2*D2 + A3*C3 + B3*D3

तपाईँं दुईवटा भेक्टरहरूको स्केलर गुणन गणना गर्नलाई SUMPRODUCT प्रयोग गर्न सक्नुहुन्छ ।

note

SUMPRODUCT ले एकल सङ्ख्या फर्काउँदछ, यसमा एरे प्रकार्यकोरूपमा प्रकार्य प्रविष्टि गर्नलाई आवश्यकता हुँदैन ।


More explanations on top of this page.

SUMX2MY2

दुईवटा एरेहरूमा अनुरूप गरिएका मानहरूको वर्गहरूको फरकको जोड फर्काउँदछ ।

Syntax

SUMX2MY2(एरे X; एरे Y)

एरे X पहिलो एरे प्रस्तुत गर्दछ जसमा तत्वहरूको वर्ग निकाल्ने र थप्ने काम गर्नु पर्दछ ।

एरे Yदोस्रो एरे प्रस्तुत गर्दछ जसमा तत्वहरूको वर्ग निकाल्ने र घटाउने काम गर्नु पर्दछ ।

More explanations on top of this page.

SUMX2PY2

दुईवटा एरेहरूमा अनुरूप गरिएका मानहरूको वर्गहरूको जोडको जोड फर्काउँदछ ।

Syntax

SUMX2PY2(एरे X;एरे Y)

एरे X पहिलो एरे प्रस्तुत गर्दछ जसमा तत्वहरूको वर्ग निकाल्ने र थप्ने काम गर्नु पर्दछ ।

एरे Yदोस्रो एरे प्रस्तुत गर्दछ जसमा तत्वहरूको वर्ग निकाल्ने र थप्ने काम गर्नु पर्दछ ।

More explanations on top of this page.

SUMXMY2

दुईवटा एरेहरूमा अनुरूप गरिएका मानहरू बीचको भ्यारियन्सको वर्गहरू थप्दछ ।

Syntax

SUMXMY2(एरे X; एरे Y)

एरे X पहिलो एरे प्रस्तुत गर्दछ जसमा तत्वहरू घटाउने र वर्ग निकाल्ने काम गर्नु पर्दछ ।

एरे Yदोस्रो एरे प्रस्तुत गर्दछ जसमा तत्वहरू घटाउने र वर्ग निकाल्ने काम गर्नु पर्दछ ।

More explanations on top of this page.

TRANSPOSE

एरेको पङ्क्तिहरू र स्तम्भहरू ठाउँ सार्नुहोस्।

Syntax

TRANSPOSE(एरे)

एरे स्प्रेडसिटमा एरे प्रस्तुत गर्दछ जसलाई ठाउँ सार्नुपर्दछ ।

note

यो पृष्ठ को माथि एरे प्रकार्यहरू प्रयोग गर्नलाई साधारण परिभाषा फेला पार्न सकिन्छ ।


Example

In the spreadsheet, select the range in which the transposed array can appear. If the original array has n rows and m columns, your selected range must have at least m rows and n columns. Then enter the formula directly, select the original array and press . Or, if you are using the Function Wizard, mark the Array check box. The transposed array appears in the selected target range and is protected automatically against changes.

A

B

C

D

1

2

3

4

5

2

6

7

8

9


The above table is 2 rows, 4 columns. In order to transpose it, you must select 4 rows, 2 columns. Assuming you want to transpose the above table to the range A7:B10 (4 rows, 2 columns) you must select the entire range and then enter the following:

TRANSPOSE(A1:D2)

Then make sure to enter it as matrix formula with . The result will be as follows:

A

B

7

2

6

8

3

7

9

4

8

10

5

9


TREND

रेखात्मक झुकाव सहितको मानहरू फर्काउँदछ ।

Syntax

TREND(DataY [; DataX [; NewDataX [; LinearType]]])

Data_Y ल Y डेटा एरेको प्रतिनीधित्व गर्दछ ।

Data_X (वैकल्पिक) ले X डेटा एरेको प्रतिनीधित्व गर्दछ ।

नयाँ Data_X (वैकल्पिक) X डेटाको एरे फर्काउँदछ,जुन मानहरू पुन: गणना गर्नको लगि प्रयोग हुन्छ ।

LinearType (optional). If LinearType = 0, then lines will be calculated through the zero point. Otherwise, offset lines will also be calculated. The default is LinearType <> 0.

In the LibreOffice Calc functions, parameters marked as "optional" can be left out only when no parameter follows. For example, in a function with four parameters, where the last two parameters are marked as "optional", you can leave out parameter 4 or parameters 3 and 4, but you cannot leave out parameter 3 alone.

More explanations on top of this page.

Example

Select a spreadsheet range in which the trend data will appear. Select the function. Enter the output data or select it with the mouse. Mark the Array field, click OK. The trend data calculated from the output data is displayed.

कृपया हामीलाई समर्थन गर्नुहोस्!