सूचना प्रकार्य

यो कोटिले तथ्याङ्क/सुचनाप्रकार्यहरू(functions) समावेश गराउँदछ ।

यो आदेश पहुँच गर्न...

घुसाउनुहोस् - प्रकार्य - बिवरणिका सूचना


तालिकामा दिएको डेटाले आधार स्वरूप ह्रास कट्टी प्रकार्यमा केही उदाहरणहरूका लागि मद्दत गर्दछ ।

C

D

2

x value

y value

3

-5

-3

4

-2

0

5

-1

1

6

0

3

7

2

4

8

4

6

9

6

8


CELL

ले ठेगाना, ढाँचा वा कक्षको सामग्रीहरूमा सूचनाहरू फर्काउँदछ ।

Syntax

CELL("InfoType" [; Reference])

Info_type क्यारेक्टर स्ट्रिङ हो जसमा सूचनाहरूको प्रकार निर्दिष्ट गरिन्छ । क्यारेक्टर स्ट्रिङ प्राय जसो अङ्ग्रेजीमा हुन्छ । ठुला अक्षर र साना अक्षर वैकल्पिक हुन्छ ।

Info_type

अर्थ

COL

सान्दर्भित स्तम्भको सङ्ख्या फर्काउँदछ ।

=CELL("COL";D2) ले 4 फर्काउँछ।

ROW

सान्दर्भित पङ्क्तिको सङ्ख्या फर्काउँदछ ।

=CELL("ROW";D2) ले 2 फर्काउँदछ ।

SHEET

सान्दर्भित पानाको सङ्ख्या फर्काउँदछ ।

=CELL("Sheet";Sheet3.D2) ले 3 फर्काउँदछ ।

ADDRESS

सान्दर्भित कक्षको निश्चित ठेगाना फर्काउँदछ ।

=CELL("ADDRESS";D2) ले $D$2 फर्काउँदछ ।

=CELL("ADDRESS";Sheet3.D2) ले $Sheet3.$D$2 फर्काउँदछ ।

=CELL("ADDRESS";'X:\dr\test.ods'#$Sheet1.D2) returns 'file:///X:/dr/test.ods'#$Sheet1.$D$2.

FILENAME

सान्दर्भित कक्षको फाइल नाम र पाना सङ्ख्या फर्काउँदछ ।

=CELL("FILENAME";D2) returns 'file:///X:/dr/own.ods'#$Sheet1, if the formula in the current document X:\dr\own.ods is located in Sheet1.

=CELL("FILENAME";'X:\dr\test.ods'#$Sheet1.D2) returns 'file:///X:/dr/test.ods'#$Sheet1.

COORD

Returns the complete cell address in Lotus™ notation.

=CELL("COORD"; D2) ले $A:$D$2 फर्काउँदछ ।

=CELL("COORD"; Sheet3.D2) ले $C:$D$2 फर्काउँदछ ।

CONTENTS

सान्दर्भित कक्षको सामग्रीहरू फर्काउँदछ बिना कुनै ढाँचा ।

TYPE

कक्ष सामग्रीहरूको प्रकार फर्काउँदछ ।

b = blank. खाली कक्ष

l = label. पाठ, पाठको रूपमा सूत्रको परिणाम

v = value. मान,सङ्ख्याको रूपमा सूत्रको परिणाम

WIDTH

सान्दर्भित स्तम्भको चौडाइ फर्काउँदछ । एकाइ शून्यहरू (०)जको सङ्ख्या हुन्छ जसमा पूर्व निर्धारित कक्ष र पूर्व निर्धारित साइजमा स्तम्भ भित्र ठीक गर्दछ ।

PREFIX

सान्दर्भित कक्षको पङ्क्तिबद्धता फर्काउँदछ ।

' = बायाँ पङ्क्तिबद्ध गर्नुहोस् वा बायाँ-समरेखित

" = दायाँ पङ्क्तिबद्ध गर्नुहोस्

^ = केन्द्रिकृत

\ = दोहोरिँदा (हालसालै निस्क्रिय)

PROTECT

कक्षका लागि कक्ष सुरक्षा वस्तु स्थिति फर्काउँदछ ।

१ = कक्ष सुरक्षित हुन्छ

० = कक्ष सुरक्षित हुँदैन

FORMAT

क्यारेक्टर स्ट्रिङ फर्काउँदछ जसले सङ्ख्या ढाँचाँ बुझाउँदछ ।

, = हजारौ विभाजकसहित सङ्ख्या

F = हजारौ विभाजक बाहेकको सङ्ख्या

C = मुद्रा ढाँचा

S = एक्सपोनेन्सल पुन: प्रस्तुतीकरण,उदाहरणका लागि, 1.234+E56

P = प्रतिशत

उपरोक्त ढाँचाहरूमा, दशमलब विभाजक पछि दशमलब स्थानहरूको सङ्ख्या सङ्ख्याको रुपमा दिएको छ । उदाहरण: सङ्ख्या ढाँचा #,##0.0 ले १ र सङ्ख्या ढाँचा 00.000% ले P3 फर्काउँछ ।

D1 = MMM-D-YY, MM-D-YY र दुरुस्त ढाँचाहरू

D2 = DD-MM

D3 = MM-YY

D4 = DD-MM-YYYY HH:MM:SS

D5 = MM-DD

D6 = HH:MM:SS AM/PM

D7 = HH:MM AM/PM

D8 = HH:MM:SS

D9 = HH:MM

G = सबै अरू ढाँचाहरू

अन्त्यमा - (घटाउ) = ऋणात्मक सङ्ख्याहरू रङिनमा ढाँचा भएका हुन्छन् ।

अन्त्यमा () (कोष्ठकहरू) = त्यो ढाँचा सङ्केतमा खुला कोष्ठक हो ।

COLOR

यदि ऋणात्मक मानहरू रङमा ढाँचा भइसकेका छन् भने १ फर्काउँदछ अन्यथा ० फर्काउँदछ ।

PARENTHESES

यदि ढाँचा सङ्केतले खुला कोष्ठक( समावेश गरेको खण्डमा १ फर्काउँदछ, अन्यथा ० फर्काउँदछ ।


सन्दर्भ (विकल्पको सूची) परीक्षण गर्नुपर्ने कक्षहरूको अवस्था हो । यदि सन्दर्भदायरा भएको खण्डमा, कक्ष दायराको बायाँ माथि सर्छन् । यदि सन्दर्भहराइ रहेको खण्डमा LibreOffice क्याल्क कक्षको स्थितिमा प्रयोग गरिन्छ जुनचाहिँमा यो सूत्र स्थानिकृत भएको हुन्छ । माइक्रोसफ्ट एक्सेल कक्षको सन्दर्भ प्रयोग गर्दछ जसमा कर्सर अवस्थित भएको हुन्छ ।

CURRENT

यो प्रकार्यले परिणामको कुन सूत्रको मूल्याङ्कन गर्ने मितिलाई फिर्ता गर्दछ (अर्को शब्दमा, नतिजाको नतिजा जसको परिणाम जुन भएको छ)। यसको मुख्य प्रयोग कक्ष सामग्रीहरूमा आधारित कक्षमा चयनित शैलीहरू लागू गर्न STYLE() प्रकार्य संग एक साथ हुन्छ।

Syntax

CURRENT()

Example

=1+2+CURRENT()

The example returns 6. The formula is calculated from left to right as: 1 + 2 equals 3, giving the result to date when CURRENT() is encountered; CURRENT() therefore yields 3, which is added to the original 3 to give 6.

=A2+B2+STYLE(IF(CURRENT()>10;"Red";"Default"))

The example returns A2 + B2 (STYLE returns 0 here). If this sum is greater than 10, the style Red is applied to the cell. See the STYLE function for more explanation.

="choo"&CURRENT()

The example returns choochoo.

Technical information

This function is not part of the Open Document Format for Office Applications (OpenDocument) Version 1.3. Part 4: Recalculated Formula (OpenFormula) Format standard. The name space is

ORG.OPENOFFICE.CURRENT

FORMULA

फर्मुला सेलको फर्मुलालाई टेकस्ट स्ट्रिंगमा प्रदर्सन गर्दछ।

This function is always recalculated whenever a recalculation occurs.

Syntax

FORMULA(सन्दर्भ)

Reference is a reference to a cell containing a formula.

An invalid reference or a reference to a cell with no formula results in the error value #N/A.

Example

यदि सेल A8ले सूत्र=SUM(1;2;3) समावेश गर्दछ भने

=FORMULA(A8) =SUM(1;2;3) पाठ फिर्तागर्द्छ।

INFO

Returns specific information about the current working environment. The function receives a single text argument and returns data depending on that parameter.

This function is always recalculated whenever a recalculation occurs.

Syntax

INFO("Type")

The following table lists the values for the text parameter Type and the return values of the INFO function.

Value for "Type"

मान फर्काउनुहोस्

"osversion"

Always "Windows (32-bit) NT 5.01", for compatibility reasons

"system"

The type of the operating system:
"ANDROID" for Google mobile operating system
"DRAGONFLY" for DragonFly operating system forked from FreeBSD
"EMSCRIPTEN" for browser WebAssembly system
"FREEBSD", "OPENBSD" or "NETBSD" for operating systems based on the Berkeley Software Distribution (BSD)
"HAIKU" for BeOS compatible operating system
"iOS" for Apple mobile operating system
"LINUX" for GNU/Linux based operating systems
"MACOSX" for Apple macOS
"SOLARIS" for Oracle Solaris operating system
"WNT" for Microsoft Windows

"release"

The product release identifier, for example "300m25(Build:9876)"

"numfile"

Always 1, for compatibility reasons

"recalc"

Current formula recalculation mode, either "Automatic" or "Manual" (localized into LibreOffice language)


note

Other spreadsheet applications may accept localized values for the Type parameter, but LibreOffice Calc will only accept the English values.


Example

=INFO("release") returns the product release number of the LibreOffice in use.

=INFO(D5) with cell D5 containing a text string system returns the operation system type.

ISBLANK

यदि कक्षमा सन्दर्भहरू खाली भएको खण्डमा ले TRUE फर्काउँदछ । कक्षको सामग्री खाली भएको खण्डमा यो प्रकार्य निर्धारण गर्न प्रयोग गरिन्छ । कक्ष भित्रको सूत्र खाली हुँदैन ।

If an error occurs, the function returns a logical or numerical value.

Syntax

ISBLANK(value)

मानसामग्री परीक्षण गर्नलाई हो ।

Example

ISBLANK(D2) ले परिणामको रूपमा FALSE फर्काउँदछ ।

ISERR

कुनै पनि त्रुटि मानले स्वीकार गर्ने#N/Aमा सान्दर्भित गरेको खण्डमा TRUE फर्काउँदछ । तपाईं यो प्रकार्य प्रयोग गरेर निश्चित कक्षहरूमा त्रुटिमानहरू नियन्त्रण गर्न सक्नुहुन्छ ।

If an error occurs, the function returns a logical or numerical value.

Syntax

ISERR(value)

मान कुनै पनि मान वा अभिव्यक्ति हो जहाँ कुनैमान निर्धारण गर्नलाई प्रस्तुत गरिन्छ या त्रुटि मान #N/A प्रतिशतसँग बराबर हुँदैन ।

Example

ISERR(C5)जहाँ सेल C8ले =1/0समावेश गर्दछ त्यस्ले TRUE फर्काऊदछ, किनकि १/० एक त्रुटी हो।

ISERR(C9)जहाँ सेल C9ले =NA()समावेश गर्दछ त्यस्ले FALSE फर्काऊदछ, किनकि ISERR() ले #N/A त्रुटी उपेक्षा गर्दछ ।

ISERROR

यदि साधारण त्रुटि मानहरू कक्षहरूले समावेश गरेको खण्डमा ISERROR ले परीक्षण गर्दछ । ISERROR ले #N/A त्रुट्टि मान सङठित गर्दछ ।

If an error occurs, the function returns a logical or numerical value.

Syntax

ISERROR(value)

मान परीक्षण गरिनु पर्ने मान हो वा मानलाई जनाउँदछ। त्रुटी फेला परेमा ISERROR() ले TRUE दिन्छ भने अन्यथा FALSE दिन्छ।

Example

ISERROR(C8)जहाँ सेल C8ले =1/0समावेश गर्दछ त्यस्ले TRUE फर्काऊदछ, किनकि 1/0 एक त्रुटी हो।

ISERROR(C9)जहाँ सेल C9ले =NA()समावेश गर्दछ त्यस्ले TRUE फर्काउँदछ।

ISERROR

Returns the value if the cell does not contain an error value, or the alternative value if it does.

tip

This function is available since LibreOffice 4.0.


Syntax

IFERROR(Value; Alternate_value)

Value is the value or expression to be returned if it is not equal or results in an error.

Alternate_value is the value or expression to be returned if the expression or value of Value is equal or results in an error.

Example

IFERROR(C8;C9)जहाँ सेल C8ले =1/0समावेश गर्दछ त्यस्ले C9को मूल्य फर्काउँदछ किनकि 1/0 एक त्रुटी हो।

IFERROR(C8;C9)जहाँ सेल C8ले १३समावेश गर्दछ त्यस्ले C8 को मूल्य १३ फर्काउँदछ जुन एक त्रुटी होइन।

ISEVEN

मान जोर इन्टिजर भएको खण्डमा TRUE फर्काउँदछ । यदि मान बिजोर भएको खण्डमा FALSE पर्काउँदछ ।

Syntax

ISEVEN(value)

मान जाँच गरिनुपर्ने मान हो ।

If Value is not an integer any digits after the decimal point are ignored. The sign of Value is also ignored.

Example

=ISEVEN(48)ले TRUE फर्काउदछ

=ISEVEN(33)ले FALSE फर्काउछ

=ISEVEN(0) ले TRUE फर्काउदछ

=ISEVEN(-2.1)ले TRUE फर्काउदछ

=ISEVEN(३.९९९)ले FALSE फर्काउदछ

ISEVEN_ADD

जोर सङ्ख्याहरूका लागि परीक्षण गर्दछ । यदि २ ले भाग गर्दा पूर्णसङ्ख्या फर्काएको खण्डमा TRUE (1) फर्कन्छ ।

note

The functions whose names end with _ADD or _EXCEL2003 return the same results as the corresponding Microsoft Excel 2003 functions without the suffix. Use the functions without suffix to get results based on international standards.


Syntax

ISEVEN_ADD(Number)

संख्या परीक्षण गरिनुपर्ने संख्या हो ।

Example

=ISEVEN_ADD(५)ले ० फर्काउदछ।

यदि कोठा मा छ भने =ISEVEN_ADD(A1) ले १ फर्काउँदछ।

ISFORMULA

यदि कक्ष सूत्र कक्ष भएको खण्डमा ले TRUE फर्काउँदछ ।

If an error occurs, the function returns a logical or numerical value.

Syntax

ISFORMULA(सन्दर्भ)

Reference indicates the reference to a cell in which a test will be performed to determine if it contains a formula.

Example

ISFORMULA(C4)ले FALSE फर्काउँदछ यदि सेल C4 ले समावेश गर्दछ।

ISLOGICAL

कक्षले युक्ति संगत सङ्ख्या ढाँचा समावेश गराएको खण्डमा ले TRUE फर्काउँदछ । यो प्रकार्य निश्चित कक्षहरूमा TRUE र FALSE मानहरू दुवैका लागि जाँच गरेअनुसार प्रयोग गरिन्छ ।

If an error occurs, the function returns FALSE.

Syntax

ISLOGICAL(value)

मानयुक्ति संगत सङ्ख्या ढाँचाका लागि परीक्षण गर्ने मान हो ।

Example

=ISLOGICAL(99)ले FALSE फर्काउँदछ किनकि ९९ अंक हो, तार्किक(logical) मान होइनl

=ISLOGICAL(ISNA(D4)) returns TRUE whatever the contents of cell D4, because ISNA() returns a logical value.

ISNA

कक्षले #N/A (मान उपलब्ध छैन) त्रुटि मान समावेश गराएको खण्डमा ले TRUEफर्काउँदछ ।

If an error occurs, the function returns FALSE.

Syntax

ISNA(मान)

मान यो परीक्षण गर्नलाई मान वा अभिव्यक्ति हो ।

Example

=ISNA(D3) ले FALSE नतिजा फर्काउदछ।

ISNA

Returns the value if the cell does not contain the #N/A (value not available) error value, or the alternative value if it does.

tip

This function is available since LibreOffice 4.0.


Syntax

IFNA(Value; Alternate_value)

Value is the value or expression to be returned if it is not equal or results in an #N/A error.

Alternate_value is the value or expression to be returned if the expression or value of Value is equal or results in an #N/A error.

Example

=IFNA(D3;D4) returns the value of D3 if D3 does not result in an #N/A error, or D4 if it does.

ISNONTEXT

यदि कक्ष सामग्रीहरू पाट वा सङ्ख्याहरू भएको खण्डमा परीक्षण गर्दछ र सामग्रीहरू पाठ भएको खण्डमा FALSE फर्काउँदछ ।

If an error occurs, the function returns TRUE.

Syntax

ISNONTEXT(value)

मान कुनै मान वा अभिव्यक्ति हो जहाँ परीक्षण निर्धारण गर्न सम्पादन गरिन्छ या यो पाठ वा सङ्ख्याहरू वा बूलीयन मान हो ।

Example

यदि D2 कोठामा टेक्स्ट abcdef छ भने=ISNONTEXT(D2) ले FALSE फर्काउँदछ।

यदि D9 कोठामा अंक छ भने=ISNONTEXT(D9) ले TRUE फर्काउँदछ ।

ISNUMBER

मानले सङ्ख्यामा सान्दर्भित गरेको खण्डमा ले TRUE फर्काउँदछ ।

If an error occurs, the function returns a logical or numerical value.

Syntax

ISNUMBER(value)

मान कुनै निर्धारण गर्नलाई परीक्षण गर्ने अभिव्यक्ति हो या यो सङ्ख्या वा पाठ हो ।

Example

येदी C3 कोठामा अंक छ भने =ISNUMBER(C3) ले TRUE फर्काउँदछ ।

यदि C2 कोठामा टेक्स्ट abcdef छ भने=ISNUMBER(C2) ले FALSE फर्काउँदछ ।

ISODD

यदि मान बिजोरमा छ भने TRUE फर्काउँदछ वा जोर सङ्ख्यामा भएको खण्डमा FALSE फर्काउँदछ ।

Syntax

ISODD(value)

मान जाँच गरिनुपर्ने मान हो ।

If Value is not an integer any digits after the decimal point are ignored. The sign of Value is also ignored.

Example

=ISODD(33)ले TRUE फर्काउदछ

=ISODD(४८)ले FALSE फर्काउदछ

=ISODD(३.९९९)ले TRUE फर्काउदछ

=ISODD(-३.१)ले TRUE फर्काउदछ

ISODD_ADD

यदि २ ले भाग गर्दा सङ्ख्याले पूर्णसङ्ख्या नफर्काएको खण्डमाले TRUE (1) फर्काउँदछ ।.

note

The functions whose names end with _ADD or _EXCEL2003 return the same results as the corresponding Microsoft Excel 2003 functions without the suffix. Use the functions without suffix to get results based on international standards.


Syntax

ISODD_ADD(Number)

संख्या परीक्षण गरिनुपर्ने संख्या हो ।

Example

=ISODD_ADD(५) ले १ फर्काउँदछ ।

ISREF

यदि एउटा वा पृथक कक्षहरूको सामग्री सन्दर्भ भएको खण्डमा परीक्षण गर्दछ । कक्ष वा कक्षहरूको दायरामा सन्दर्भहरूको प्रकार प्रमाणित गर्दछ ।

If an error occurs, the function returns a logical or numerical value.

Syntax

ISREF(value)

मान निर्धारण गर्नलाई परीक्षण गर्ने मान हो या यो सन्दर्भ हो ।

Example

ISREF(C5)ले परिणाम TRUE फर्काउँदछ किनकि C5 एक मान्य रिफ्रेन्स हो।

=ISREF("abcdef") returns always FALSE because a text can never be a reference.

=ISREF(4)ले FALSE फर्काऊदछ।

=ISREF(INDIRECT("A6")) returns TRUE, because INDIRECT is a function that returns a reference.

=ISREF(ADDRESS(1; 1; 2;"Sheet2")) returns FALSE, because ADDRESS is a function that returns a text, although it looks like a reference.

ISTEXT

यदि कक्ष सामग्रीहरूले पाठमा सान्दर्भित गर्दछ भने TRUE फर्काउँदछ.

If an error occurs, the function returns FALSE.

Syntax

ISTEXT(value)

मान मान हो, सङ्ख्या, बुलियन मान, वा परीक्षण गर्नलाई त्रुटि मान ।

Example

यदि D9 कोठा मा टेक्स्ट abcdef छ भने=ISTEXT(D9)ले TRUE फर्काउँदछ ।

येदी C3 कोठामा अंक छ भने =ISTEXT(C3) ले FALSE फर्काउँदछ ।

N

Returns the numeric value of the given parameter. Returns 0 if parameter is text or FALSE.

If an error occurs the function returns the error value.

Syntax

N(value)

Value is the parameter to be converted into a number. N() returns the numeric value if it can. It returns the logical values TRUE and FALSE as 1 and 0 respectively. It returns text as 0.

Example

N(१२३) ले 123 फर्काउँदछ

N(TRUE())ले १ फर्काउँदछ

N(FALSE())ले ० फर्काउँदछ

=N("abc")ले ० फर्काउँदछ

=N(1/0) returns #DIV/0!

NA

ले त्रुटि मान #N/A फर्काउँदछ ।

Syntax

NA()

Example

NA() ले सेलको सामग्रीहरू #N/A मा रूपान्तरण गर्दछ।

प्रकार

Returns the type of value, where 1 = number, 2 = text, 4 = Boolean value, 8 = formula, 16 = error value, 64 = array.

If an error occurs, the function returns a logical or numerical value.

Syntax

TYPE(value)

Value is a specific value for which the data type is determined.

उदाहरण (माथिको उदाहरण तालिका हेर्नुहोस्)

=TYPE(C2)ले परिणामको रूपमा २ फर्काउँदछ।

=TYPE(D9)ले परिणामको रूपमा 1 फर्काउँदछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!