LibreOffice 7.5 Help
ले कक्षहरू घुसाउनुहोस्संवाद खोल्दछ जुनमा विकल्प अनुसार नयाँ कक्षहरू घुसाउन सकिन्छ जुन तपाईँंले निर्दिष्ट गर्नुहुन्छ । ।तपाईँंले सम्पादन गर्नुहोस् - कक्षहरू मेट्नुहोस् रोज्दा तपाईँं कक्षहरू मेट्न सक्नुहुन्छ ।
यो क्षेत्रले पानामा कक्षहरू घुसाउनका लागि उपलब्ध विकल्प समावेश गर्दछ । पानामा कक्ष दायरा चयन गरेर कक्ष परिमाण र अवस्था निर्धारण गरिन्छ ।
जब कक्षहरू घुसाएको हुन्छ दायराको तलतिर चयन गरिएका सामग्रीहरू सर्दछ ।
जब कक्षहरू घुसाएको हुन्छ चयन गरिएका दायराको दायाँमा सामग्रीहरू सर्दछ
सम्पूर्ण कक्षहरू घुसाउँदछ । पानामा कक्षहरू चयनद्वारा पङ्क्तिको स्थिति निर्धारण गरिन्छ ।घुसाइएका पङ्क्तिहरूको सङ्ख्या कति पङ्क्तिहरू चयन गरेको छ भन्ने कुरामा निर्भर गर्दछ । मौलिक पङ्क्तिहरूको सामग्रीहरू तल अगाडि सारिन्छ ।
सम्पूर्ण स्तम्भ घुसाउँदछ । पानामा कक्षहरू चयनद्वारा स्तम्भको स्थिति निर्धारण गरिन्छ ।चयन गरिएका स्तम्भहरूको सङ्ख्याद्वारा घुसाउनुपर्ने स्तम्भहरूको सङ्ख्या निर्धारण गरिन्छ । मौलिक स्तम्भहरूको सामग्रीहरू दायाँ सारिन्छ ।