स्तम्भ विच्छेद

सक्रिय कक्षको बायाँमा स्तम्भ विच्छेद (ठाडो पृष्ठ विच्छेद) घुसाउँदछ ।

म्यानुअल स्तम्भ विच्छेदलाई अँध्यारो नीलो ठाडो रेखाद्वारा बुझाइएको हुन्छ ।

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Sheet - Insert Page Break - Column Break.

From the tabbed interface:

On the Layout menu of the Layout tab, choose Column Break.

From toolbars:

Icon Insert Column Break

Insert Column Break


कृपया हामीलाई समर्थन गर्नुहोस्!