पङ्क्ति विच्छेद

चयन गरेको कक्ष माथि (तेर्सो पृष्ठ विच्छेद)मा पङ्क्ति विच्छेद घुसाउनुहोस्

म्यानुअल पङ्क्ति विच्छेदलाई अँध्यारो नीलो तेर्सो रेखाद्वारा बुझाइएको हुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Sheet - Insert Page Break - Row Break.


Please support us!