सूत्र पट्टि

सूत्र प्रविष्टि र सम्पादनका लागि प्रयोग गरिएको सूत्र बार देखाउँछ वा लुकाउँछ। स्प्रिेडशीटहरूसँग काम गर्दा सूत्र बार सबैभन्दा महत्त्वपूर्ण उपकरण हो।

सूत्र पट्टि लुकाउनलाई मेनु वस्तु चिनो हटाउनुहोस् ।

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose View - Formula Bar.

From the tabbed interface:

Choose View - Formula Bar

On the View menu of the View tab, choose Formula Bar.

From toolbars:

Icon Formula Bar

Formula Bar


सूत्र पट्टि लुकेको खण्डमा तपाईँं F2 को मद्दतले सक्रिय गरेको सम्पादन मोडद्वारा कक्षहरू सम्पादन गर्न सम्म सक्नुहुन्छ । कक्षहरू सम्पादन गरिसकेपछि प्रविष्टि थिचेर परिवर्तनहरू स्वीकार्नुहोस् वा Esc थिचेर प्रविष्टिहरू अस्वीकार गर्नुहोस् । Esc सम्पादन मोडबाट बाहिरिन पनि प्रयोग गरिन्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!