LibreOffice 7.6 Help
म्यानुअल विच्छेदको प्रकार रोज्नुहोस् जसलाई मेट्न चाहनुहुन्छ ।
यो आदेश पहुँच गर्न...
Choose Sheet - Delete Page Break.
सक्रिय कक्षको माथिबाट म्यानुअल पङ्क्ति विच्छेद हटाउँदछ ।
सक्रिय कक्षको बायाँबाट म्यानुअल स्तम्भ विच्छेद हटाउँदछ ।
Please support us!