Delete Cells

चयन गरिएका कक्षहरू स्तम्भहरू वा पङ्क्तिहरू पूर्णरूपमा मेटाउँदछ । कक्षहरू तल वा मेटाएको कक्षहरूको दायाँमा खाली स्थान भर्नेछ । ख्याल गर्नुहोस् कि जब संवाद अर्को पटक बोलाइन्छ त्यो चयन गरेको मेट्ने विकल्प भन्डारण र पुन: लोड गरिने छ ।

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Sheet - Delete Cells.

From the context menu:

Choose Delete Cells.

From the tabbed interface:

On the Layout menu of the Layout tab, choose Delete.

From toolbars:

Icon Delete Cells

Delete Cells

From the keyboard:

+ "-"


चयन

यो क्षेत्रले कक्षहरू मेटाइ सकेपछि पानाहरू कसरी प्रदर्शन गरिन्छ भन्ने कुरा निर्दिष्ट गर्नका लागि विकल्प समाहित गराउँदछ ।

कक्षहरू माथि शिफ्ट गर्नुहोस्

यसमा तलका सबभन्दा कक्षहरू सहित मेटाइएका कक्षहरूद्वारा उत्पादित खलि स्थान भर्दछ ।

कक्षहरू बायाँ शिफ्ट गर्नुहोस्

मेटाइएका कक्षहरूको दायाँमा कक्षहरूद्वारा परिणाम खाली स्थानहरू भर्दछ ।

सम्पूर्ण पङ्क्ति(हरू) मेट्नुहोस्

कम्तीमा एउटा कक्ष मात्र चयन गरेपछि, पानाबाट जम्मा पङ्क्ति मेट्दछ ।

tip

This command is equivalent to .


सम्पूर्ण स्तम्भ(हरू) मेट्नुहोस् ।

कम्तीमा एउटा कक्ष चयन गरेपछि पानाबाट सम्पूर्ण स्तम्भहरू मेटाउँदछ ।

tip

This command is equivalent to .


कृपया हामीलाई समर्थन गर्नुहोस्!