Clear Cells

ले चय गरिएको कक्ष दायराबाट वा सक्रिय कक्षबाट मेट्नु पर्ने सामग्रीहरू निर्दिष्ट गर्दछ । यदि विभिन्न पानाहरू चयन भए भने, सबै चयन गरिएका पानाहरूलाई प्रभाव पर्नेछ ।

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Sheet - Clear Cells.

From the context menu:

Choose Clear Contents.

From toolbars:

Icon Clear Cells

Clear Cells

From the keyboard:

Backspace


टिप प्रतिमा

This dialog is also called by pressing Backspace after the cell cursor has been activated on the sheet.


टिप प्रतिमा

Pressing Delete deletes content without calling the dialog or changing formats.


टिप प्रतिमा

सामग्रीहरू मेट्न र संवाद बिनानै ढाँचाहरू परिवर्तन गर्न मानक पट्टिमा काट्नुहोस् प्रयोग गर्नुहोस् ।


चयन

यो क्षेत्रले सामग्रीहरू मेट्नका लागि विकल्प सूचीबद्ध गर्दछ.

सबै मेट्नुहोस्

चयन गरिएका कक्ष दायराबाट सबै सामग्रीहरू मेटाउँदछ ।

स्ट्रिङहरू

स्ट्रिङहरू मात्र मेट्दछ । जसमा सूत्रहरू, ढाँचाहरू, सङ्ख्याहरू, र मितिहरूले प्रभाव पार्दैनन् ।

सङ्ख्याहरू

सङ्ख्याहरू मात्र मेट्दछ । ढाँचाहरू र सूत्रहरू परिवर्तन नभई बाँकी रहन्छन् ।

मिति र समय

मिति र समय मानहरू मेट्दछ । ढाँचा, पाठ, सङ्ख्याहरू र सूत्रहरू परिवर्तन नभई बाँकी रहन्छन ।

सूत्रहरू

सूत्रहरू मेट्दछ । पाठ, सङ्ख्याहरू ढाँचाहरू, मितिहरू र समयहरू परिवर्तन नभई बाँकी रहन्छन्.

द्रष्टब्य

कक्षहरूमा थपेका द्रष्टव्यहरू मेटाउँदछ । सबै बाँकी तत्वहरू परिवर्तन हुँदैनन् ।

ढाँचाहरू

कक्षमा लागू गरिएका ढाँचा विशेषताहरू मेटाउँदछ । बाँकी सबै कक्ष सामग्री परिवर्तन हुँदैनन् ।

वस्तुहरू

वस्तुहरू मेटाउँदछ । बाँकी सबै कक्ष सामग्रीहरू परिवर्तन हुँदैनन् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!