Fill Series

Automatically generate series with the options in this dialog. Determine direction, increment, time unit and series type.

note

श्रृङ्खलाहरू भर्नु भन्दा अगाडि, पहिला कक्ष दायरा चयन गर्नुहोस् ।


यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Sheet - Fill Cells - Fill Series.


सबै मानेका नियमहरू प्रयोग गर्दा स्वचालित रूपमा श्रृङ्खलाहरू सुचारु गर्न स्वत: भर्नुहोस्विकल्पश्रृङ्खलाहरू भर्नुहोस्संवाद पछि रोज्नुहोस् ।

दिशा

श्रृंखलाहरू सिर्जनाको दिशा निर्धारण गर्दछ ।

तल

अन्त्य मानमा परिभाषित बढोत्तरी प्रयोग गर्दा स्तम्भका लागि चयन गरिएका कक्ष दायरामा घट्दो क्रममा अगाडि बढेका श्रृंखलाहरू सिर्जना गर्दछ ।

दायाँ

अन्त्यमानमा परिभाषित बढोत्तरी प्रयोग गर्दा चयनगरिएका कक्ष दायरा भित्र बायाँबाट दायाँमा चल्ने श्रृङ्खलाहरू सिर्जना गर्दछ ।

माथि

अन्त्यमानमा परिभाषित बढोत्तरी प्रयोग गर्दा स्तम्भका लागि चयनगरिएका कक्षदायरामा बढ्दो क्रममा अगाडि बढेका श्रृंखलाहरू सिर्जना गर्दछ ।

बायाँ

अन्त्यमानमा परिभाषित बढोत्तरी प्रयोग गर्दा चयनगरिएका कक्ष दायरा भित्र दायाँमाबाट बायाँ चल्ने श्रृङ्खलाहरू सिर्जना गर्दछ ।

श्रृंखलाहरू प्रकार

Defines the series type. Choose between Linear, Growth, Date and AutoFill.

रेखात्मक

परिभाषित बढोत्तरी र अन्त्य मान प्रयोग गर्दा रेखात्मक सङ्ख्या श्रृंखला सिर्जना गर्दछ ।

वृद्धि

परिभाषित बढोत्तरी र अन्त्य मान प्रयोग गर्दा वृद्धि श्रृंखला सिर्जना गर्दछ

मिति

परिभाषित बढोत्तरी र अन्त्य मान प्रयोग गर्दा मिति श्रृङ्खला सिर्जना गर्दछ

स्वत:भर्ने

Forms a series directly in the sheet. The AutoFill function takes account of customized lists. For example, by entering January in the first cell, the series is completed using the list defined under - LibreOffice Calc - Sort Lists.

AutoFill tries to complete a value series by using a defined pattern. The series 1,3,5 is automatically completed with 7,9,11,13, and so on. Date and time series are completed accordingly; for example, after 1999-01-01 and 1999-01-15, an interval of 14 days is used.

आसन्न कक्षहरूमा आधारित डेटाहरूमा स्वचालित रूपले भर्दा

समयको एकाइ

यो क्षेत्रमा तपाईँं आवश्यक समयको एकाइ तोक्न सक्नुहुन्छ । यदि श्रृंखला प्रकार क्षेत्रमा मिति विकल्प रोजिएको खण्डमा यो क्षेत्रमात्र सक्रिय हुन्छ ।

दिन

Use the Date series type and this option to create a series using all seven days of the week. Unit of Increment is day.

हप्तादिन

Use the Date series type and this option to create a series only using the five weekdays. Unit of Increment is day.

महिना

Use the Date series type and this option to form a series which unit of Increment is month.

वर्ष

Use the Date series type and this option to create a series which unit of Increment is year.

सुरुआत मान

ले श्रृङ्खलाहरूका लागि सुरुमान निर्धारण गर्दछ ।सङ्ख्याहरू,मितिहरू समयहरू प्रयोग हुन्छन् ।

अन्त्य मान

ले श्रृङ्खलाहरूका लागि अन्त्य मान निर्धारण गर्दछ ।सङ्ख्याहरू,मितिहरू समयहरू प्रयोग हुन्छन ।

बढोत्तरी

पद "increment" दिएको मान वृद्धि मात्रा बुझाउँदछ ।प्रत्येक चरणद्वारा चयन गरेको प्रकार वृद्धिहरू श्रृङ्खलाहरूद्वारा मान निर्धारण गर्दछ ।प्रविष्टिहरू रेखात्मक मात्र बन्न सकेको खण्डमा वृद्धि वा मिति श्रृङ्खखला प्रकारहरू चयन हुन्छन् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!