LibreOffice 25.2 सहयोग
टाढा दायाँ कक्षको सामग्रीहरू सहित कमसेकम दुईटा स्तम्भहरूमा चयन गरेको दायरा भर्दछ ।
यदि चयन गरेको दायरासँग एउटा मात्र पङ्क्ति छ भने टाढा दायाँ कक्षको सामग्री दायराको सबै अरू कक्षहरू भित्र प्रतिलिपि गरिन्छ । यदि पृथक पङ्क्तिहरू चयन गरिएको खण्डमा टाढा दायाँ कक्षहरूको सामग्रीहरू बायाँमा कक्षहरूभित्र प्रतिलिपि गरिन्छ ।