Fill Right

बायाँ जरुरी कक्षको सामग्रीहरू सहित कमसेकम दुईटा स्तम्भहरूको चयन गरेको दायरा भर्दछ ।

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Sheet - Fill Cells - Fill Right.

From toolbars:

Icon Fill Right

Fill Right


यदि कुनै एउटा पङ्क्तिमात्र चयन गरेको खण्डमा टाढाको बायाँ कक्ष सामग्रीहरू अरू सबै चयन गरिएका कक्षहरूमा प्रतिलिपि गर्दछ । यदि तपाईँंले पृथक पङ्क्तिहरू चयन गरेको खण्डमा प्रत्येक टाढाका बायाँ कक्षहरू दायाँमा ती कक्षहरू भित्र प्रतिलिपि गरिन्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!