LibreOffice 7.5 Help
सामग्री सहितका कक्षहरू स्वचालित रूपले भरिन्छन् ।
कक्षहरू भर्नका लागि LibreOffice क्याल्क प्रसङ्ग मेनुहरूसँगथप विकल्प हुन्छ ।
भरेका कक्षहरूले प्रसङ्ग मेनुहरू प्रयोग:
Call the context menu when positioned in a cell and choose Selection List.
हालको स्तम्भमा फेला परेको सबै पाठहरू समाहित गरेको एउटा सूची बाकस प्रदर्शित हुन्छ। पाठ वर्णानुक्रमको आधारमा भण्डारण गरिन्छ र बहुविध प्रविष्टिहरू एक पटक मात्र सूचीकृत गरिन्छ ।
कक्षमा प्रतिलिपि गर्न सूचीकृत प्रविष्टिहरू मध्ये एउटामा क्लिक गर्नुहोस् ।