LibreOffice 7.5 Help
पृष्ठ शैलीका लागि हेडर वा फुटर परिभाषित गर्दछ वा ढाँचा गर्दछ ।
पाठ प्रदर्शन गर्नलाई हेडर वा फुटरको बायाँ भागमा प्रविष्ट गर्नुहोस्
हेडर र फुटरको केन्द्रमा प्रदर्शन गर्नलाई पाठ घुसाउनुहोस्।
हेडर र फुटरको दायाँ साइडमा प्रदर्शन गर्नलाई पाठ घुसाउनुहोस् ।
Select a predefined header or footer from the list.
Opens a dialog to assign formats to new or selected text. The Text Attributes dialog contains the tab pages Font, Font Effects and Font Position.
पाठ विशेषताहरू
चयन गरेको क्षेत्रमा फाइल नाम घुसाउनुहोस् । शीर्षक घुसाउन क्लिक गर्नुहोस् । या त शीर्षक वा उपमेनुबाट बाटो/फाइल नाम चयन गर्न लामो क्लिक गर्नुहोस् । यदि शीर्षकसँग (फाइल - गुणहरू देखिने) मानाङ्कन नगरेको खण्डमा, फाइल नाम सट्टामा घुसाइन्छ ।
फाइल नाम
चयन गरेको हेडर/फुटर क्षेत्रमा प्लेसहोल्डरहरू घुसाउनुहोस् जुनचाहिँ सहि कागजातको हेडर/फुटरमा पाना नामद्वारा बदलिन्छ ।
पाना नाम
चयन गरेको हेडर/फुटर क्षेत्रमा प्लेसहोल्डर घुसाउनुहोस् जुन क्रमाङ्कन पृष्ठद्वारा बदलिन्छ । यसले कागजातमा पृष्ठ क्रमाङ्कन सुचारु गर्न अनुमति दिन्छ ।
पृष्ठ
चयन गरेको हेडर/फुटर क्षेत्रमा प्लेसहोल्डरहरू घुसाउनुहोस्,जुन चाँहि कागजातमा पृष्ठहरूको जम्मा सङ्ख्याद्वारा बदलिन्छ ।
पृष्ठहरू
चयन गरेको हेडर/फुटर क्षेत्रमा प्लेसहोल्डरहरू घुसाउनुहोस् जुनचाहिँ हालको डेटाद्वारा बदलिन्छ,जुन कागजातको प्रत्येक पृष्ठमा हेडर/फुटरमा दोहोरिने छ ।
मिति
चयन गरेको हेडर/फुटर क्षेत्रमा प्लेसहोल्डरहरू घुसाउँदछ जुनचाहिँ कागजातको प्रत्येक पृष्ठमा हेडर/फुटरमा दोहोरिन हालको समयद्वारा बदलिन्छ ।
समय