म्याक्रो उपकरणपट्टी

म्याक्रो उपकरणपट्टीले सिर्जना,सम्पादन,म्याक्रोहरू चलाउमा आदेशहरू सम्मिलित गर्दछ ।

लाइब्रेरी

तपाईँले सम्पादन गर्न चाहेको लाइब्रेरी चयन गर्नुहोस् । तपाईँले चयन गरेको लाइब्रेरीको पहिलो मोड्युल आधारभूत IDE मा प्रदर्शित गरिन्छ ।

सूची बाकस लाइब्रेरी

लाइब्रेरी सूची बाकस

कम्पाइल गर्नुहोस्

आधारभूत म्याक्रो गाभ्दछ । यदि म्याक्रोले एकल वा कार्यविधि चरणहरू प्रयोग गर्दछ भने तपाईँले म्याक्रोलाई परिवर्तन गरेपछि गाभ्नु आवश्यक हुन्छ ।

Icon Compile

कम्पाइल गर्नुहोस्

चलाउनुहोस्

हालको मोड्युलको पहिलो म्याक्रो चलाउछ ।

प्रतिमा

चलाउनुहोस्

रोक्नुहोस्

चलिरहेको हालको म्याक्रोलाई रोक्छ ।

प्रतिमा

रोक्नुहोस्

कार्यविधि चरण

म्याक्रो चलाउछ र यसलाई अर्को कार्यविधि पछि रोक्दछ ।

प्रतिमा

कार्यविधि चरण

एकल चरण

म्याक्रो चलाउछ र अर्को आदेश पछि यसलाई रोक्छ ।

प्रतिमा

एकल चरण

बाहिर निस्कनुहोस्

हालको म्याक्रोमा अगाडिको समयतालिकामा फेरि फर्कन्छ ।

Icon Step Out

बाहिर निस्कनुहोस्

विच्छेद बिन्दु

कार्यक्रम रेखामा एउटा विच्छेद बिन्दु घुसाउछ ।

प्रतिमा

विच्छेद बिन्दु

विच्छेदविन्दुहरू ब्यवस्थित गर्नुहोस्

Calls a dialog to manage breakpoints.

प्रतिमा

विच्छेद बिन्दुहरू व्यवस्थित गर्नुहोस्

निगरानी सक्षम पार्नुहोस्

म्याक्रोमा चलहरूलाई देखाउन यो प्रतिमामा क्लिक गर्नुहोस् । चलका सामग्रीहरू एउटा छुट्टै सञ्झ्यालमा प्रदर्शन गरिएको छ ।

प्रतिमा

निगरानी सक्षम पार्नुहोस्

वस्तु विवरणिका

Opens the Objects pane, where you can view Basic objects.

प्रतिमा

वस्तु विवरणिका

म्याक्रोहरू

म्याक्रो संवाद खोल्दछ ।

Icon Macros

म्याक्रोहरू

मोड्युलहरू

म्याक्रो संयोजक संवाद खोल्नलाई यहाँ क्लिक गर्नुहोस् ।

Icon Modules

मोड्युलहरू

कोष्ठकहरू फेला पार्नुहोस्

दुई वटा संगत कोष्ठकहरूद्वारा बन्द गरिएको पाठ हाईलाइट गर्दछ । । पाठ कर्सरलाई सुरु र बन्द गर्ने कोष्ठकको अगाडि राख्नुहोस् र त्यसपछि यो प्रतिमामा क्लिक गर्नुहोस् ।

Icon Find Parentheses

कोष्ठकहरू फेला पार्नुहोस्

स्रोत पाठ घुसाउनुहोस्

आधारभूत IDE सञ्झ्यालमा आधारभूत स्रोत पाठ खोल्दछ ।

प्रतिमा

स्रोत पाठ घुसाउनुहोस्

यस रूपमा स्रोत बचत गर्नुहोस्

चयन गरिएको आधारभूत म्याक्रोको स्रोत सङ्केत बचत गर्दछ ।

प्रतिमा

यस रूपमा स्रोत बचत गर्नुहोस्

संवाद निर्यात गर्नुहोस्

Calls an "Open" dialog to import a BASIC dialog file.

If the imported dialog has a name that already exists in the library, you see a message box where you can decide to rename the imported dialog. In this case the dialog will be renamed to the next free "automatic" name like when creating a new dialog. Or you can replace the existing dialog by the imported dialog. If you click Cancel the dialog is not imported.

Dialogs can contain localization data. When importing a dialog, a mismatch of the dialogs' localization status can occur.

If the library contains additional languages compared to the imported dialog, or if the imported dialog is not localized at all, then the additional languages will silently be added to the imported dialog using the strings of the dialog's default locale.

If the imported dialog contains additional languages compared to the library, or if the library is not localized at all, then you see a message box with Add, Omit, and Cancel buttons.

प्रतिमा

Import Dialog

डायलग निर्यात गर्नुहोस्

In the dialog editor, this command calls a "Save as" dialog to export the current BASIC dialog.

प्रतिमा

Export Dialog

कृपया हामीलाई समर्थन गर्नुहोस्!