आधारभूत IDEमा कुञ्जीपाटी सर्टकटहरू

आधारभूत IDEमा तपाईँ दिएका कुञ्जीपाटी सर्टकटहरू प्रयोग गर्न सक्नुहुन्छ:

क्रिया

कुञ्जीपाटी सर्टकट

Run code starting from the first line, or from the current breakpoint, if the program stopped there before.

F5

रोक्नुहोस्

Shift+F5

Add watch for the variable at the cursor.

F7

हरेक कथनबाट एकल चरण,पहिलो लाइनमा सुरुभएर वा त्यो कथनमा जहाँ पहिले कार्यक्रम कार्यान्वयन रोकियो ।

F8

Single step as with F8, but a function call is considered to be only one statement.

Shift+F8

Set or remove a breakpoint at the current line or all breakpoints in the current selection.

F9

Enable/disable the breakpoint at the current line or all breakpoints in the current selection.

Shift+F9


एक चलिरहेको म्याक्रो Shift++ Q को साथ रद्द गर्न सकिन्छ, मूल IDE को बाहिर बाट पनि। यदि तपाईं आधारभूत आईडीई(IDE) भित्र र ब्रेकपोइन्टमा म्याक्रो स्टाइलहरू भित्र हुनुहुन्छ भने, Shift ++Q म्याक्रोको कार्यान्वयन रोक्छ, तर तपाईले यसलाई मात्र F5, F8 वा Shift + F8 पछि पहिचान गर्न सक्नुहुनेछ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!