LibreOffice 25.2 सहयोग
स्ट्रिङको रूपमा परिबेश चलको मान फर्काउँछ । परिबेश चल तपाईँसँग भएको सञ्चालन प्रणालीको प्रकारमा निर्भर गर्दछ ।
Environ (स्ट्रिङको रूपमा परिबेश)
String
परिबेश: परिबेश चलका लागि तपाईँ मान फर्काउन चाहनुहुन्छ ।
Sub ExampleEnviron
Dim sTemp As String
sTemp=Environ ("TEMP")
If sTemp = "" Then sTemp=Environ("TMP")
MsgBox "'" & sTemp & "'" ,६४,"अल्पकालिन फाइलहरूको डाइरेक्टरी:"
End Sub