अरू आदेशहरू

यो सूची प्रकार्यहरू र कथनहरूको हो जसलाई अरू कोटिहरूमा सम्मिलित गरेको हुँदैन ।

Beep Statement

कम्पुटरको स्पिकर मार्फत आवाज खोल्नुहोस् । यो आवाज प्रणाली-निर्भरमा भरपर्दछ र तपाईँ यसको घुमाव र अन्तरा परिवर्तन गर्न सक्नुहुन्न ।

Shell Function

यदि आवश्यकता परेको खण्डमा, अर्को अनुप्रयोग सुरु गर्दछ र सम्बन्धित सञ्झ्याल शैली परिभाषा गर्दछ ।

Wait Statement

समयको मात्राका लागि कार्याक्रम कार्यान्वन रोकावट जसलाई तपाईँले मिलिसेकेण्डमा निर्दिष्ट गर्नुहुन्छ ।

WaitUntil Statement

Interrupts the program execution until the time specified.

GetSystemTicks Function

सञ्चालन प्रणालीद्वारा प्रदान गरिएको प्रणाली टिक्सको नम्बर फर्काउँछ । यो प्रकार्यको तपाईँ निश्चित प्रकिर्याहरू अनुकूल गर्नलाई प्रयोग गर्नसक्नहुन्छ ।

GetPathSeparator Function

Returns the operating system-dependent directory separator used to specify file paths.

Environ Function

स्ट्रिङको रूपमा परिबेश चलको मान फर्काउँछ । परिबेश चल तपाईँसँग भएको सञ्चालन प्रणालीको प्रकारमा निर्भर गर्दछ ।

GetSolarVersion Function

हालको LibreOffice संस्करणको आन्तरिक नम्बर फर्काउँछ ।

GetGuiType Function

सङ्ख्यात्मक मान फर्काउँछ जसले ग्राफिकल प्रयोगकर्ता इन्टरफेस निर्दिष्ट गर्दछ ।

TwipsPerPixelX Function

टिपहरूको नम्बर फर्काउँछ जसले पक्जेलको चौडाइ प्रतिनीधित्व गर्दछ ।

TwipsPerPixelY Function

टिपहरूको नम्बर फर्काउँछ जसले पिक्सेलहरूको उचाइको प्रतिनीधित्व गर्दछ ।

GlobalScope specifier

To manage personal or shared library containers (Application Macros or My Macros) from within a document, use the GlobalScope specifier.

कृपया हामीलाई समर्थन गर्नुहोस्!