LibreOffice 25.2 सहयोग
स्ट्रिङमा क्यारेक्टरहरूको नम्बर वा बाइटहरूको नम्बर फर्काउँछ जसको चल सङ्ग्रह गर्नलाई आवश्यक हुन्छ ।
Len (स्ट्रिङको रूपमा पाठ)
Long
पाठ: कुनै स्ट्रिङ अभिव्यक्ति वा अर्को प्रकारको चल ।
Sub ExampleLen
Dim sText as String
sText = "Las Vegas"
MsgBox Len(sText) ' 9
End Sub