स्ट्रिङ लम्बाइ सम्पादन

दिएका प्रकार्यहरूले स्ट्रिङको लम्बाइहरू र तुलना स्ट्रिङहरू निर्धारण गर्दछन ।

InStr Function

एउटा स्रिङको स्थितिलाई अर्को स्ट्रिङको स्थितिमा फर्काउँछ ।

Len Function

स्ट्रिङमा क्यारेक्टरहरूको नम्बर वा बाइटहरूको नम्बर फर्काउँछ जसको चल सङ्ग्रह गर्नलाई आवश्यक हुन्छ ।

StrComp Function

दुई स्ट्रिङ तुलना गर्नुहोस् र इन्टेजर मान फर्काउनुहोस् जसले तुलना परिमाणको प्रतिनीधित्व गर्दछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!