LibreOffice 7.6 सहयोग
स्ट्रिङ चल बित्र स्ट्रिङ चल दायाँ-पङ्क्तिबद्ध गर्दछ वा प्रयोगकर्ता-परिभाषित प्रकार अर्कोमा प्रतिलिपि गर्दछ ।
RSet पाठ स्ट्रिङको रूपमा = पाठ वा RSet चल१ = चल २
पाठ: कुनै स्ट्रिङ चल ।
पाठ: स्ट्रिङ जसलाई तपाईँ स्ट्रिङ चलमा दायाँ-पङ्क्तिबद्धगर्न चाहनुहुन्छ ।
चल१: प्रयोगकर्ता-चल जसको लक्ष प्रतिलिपि गरिएको चलसम्म हुन्छ ।
पाठ२:प्रयोगकर्ता-परिभाषित चल जसलाई तपाईँ अर्को चलमा प्रतिलिपि गर्नलाई चाहनुहुन्छ ।
यदि स्ट्रिङ स्ट्रिङचल भन्दा छोटो भएको खण्डमा RSetले स्ट्रिङलाई स्ट्रिङ चलभित्र दायाँतर्फ पङ्क्तिबद्ध गर्दछ । कुनै बाँकि रहेका क्यारेक्टरहरू स्ट्रिङचलहरूमा खालीस्थानहरूसँग प्रतिस्थापन हुन्छन् । यदि स्ट्रिङ स्ट्रिङचल भन्दा लामो भएको खण्डमा,क्यारेक्टरहरूले चलको लम्बाइ बढी हुँदा काटिदिन्छन् र बाँकि क्यारेक्टरहरू मात्रै स्ट्रिङ स्ट्रिङ चलभित्र दायाँ-पङ्क्तिबद्ध मिलाउछन् ।
तपाईँ एउटा प्रयोगकर्ता-परिभाषित प्रकारबाट अर्को प्रयोगकर्ता-परिभाषित प्रकारमा चलहरू मानाङ्कन गर्न RSet कथनको प्रयोग पनि गर्न सक्नुहुन्छ ।
दिएका उदाहरणमा स्ट्रिङको दायाँबाट बायाँ पङ्क्तिबद्ध परिवर्तन गर्नRSet र LSetकथन प्रयोग हुन्छन् ।
Sub ExampleRLSet
Dim sVar As String
Dim sExpr As String
sVar = String(40,"*")
sExpr = "SBX"
४० क्यारेक्टरहरू स्ट्रिङमा REM दायाँ-पङ्क्तिबद्ध "SBX"
खाली ठाउहरू सँग REM ले आस्ट्रिकहरू बदल्छ
RSet sVar = sExpr
Print ">"; sVar; "<"
sVar = String(5,"*")
sExpr = "123457896"
RSet sVar = sExpr
Print ">"; sVar; "<"
sVar = String(40,"*")
sExpr = "SBX"
४०-क्यारेक्टर स्ट्रिङमा REM बायाँ-पङ्क्तिबद्ध "SBX"
LSet sVar = sExpr
Print ">"; sVar; "<"
sVar = String(5,"*")
sExpr = "123456789"
LSet sVar = sExpr
Print ">"; sVar; "<"
End Sub