LSet Statement

स्ट्रिङलाई स्ट्रिङ चलको बायाँमा क्रमबद्ध गर्दछ, वा एक चल प्रयोगकर्ता-परिभाषित प्रकारको अर्को चल प्रयोगकर्ता-परिभाषित॒ प्रकारमा प्रतिलिपि गर्दछ ।

Syntax:


LSet Var स्ट्रिङको रूपमा = पाठ वा LSet Var1 = Var2

Parameters:

Var: कुनै स्ट्रिङ चल जसले तपाईँले बायाँमा पङ्क्तिबद्ध गर्न चाहेको स्ट्रिङ चललाई सम्मिलित गर्दछ ।

पाठ: स्ट्रिङ जसलाई तपाईँ स्ट्रिङचलको बायाँमा पङ्क्तिबद्ध गर्न चाहनुहुन्छ ।

Var१: प्रयोगकर्ता-परिभाषित चलको नाम जसमा तापाई प्रतिलिपि गर्नलाई चहानु हुन्छ ।

Var२: प्रयोगकर्ता-परिभाषित चलको नाम जसमार्फम तापाई प्रतिलिपि गर्नलाई चहानु हुन्छ ।

यदि स्ट्रिङ स्ट्रिङचल भन्दा छोटो भएको खण्डमा LSetले स्ट्रिङलाई स्ट्रिङ चलभित्र बायाँतर्फ पङ्क्तिबद्ध गर्दछ । कुनै बाँकि रहेका स्थितिहरूले खाली स्थानहरूद्वारा स्ट्रिङचलहरूमा प्रतिस्थापन गर्दछन् । यदि स्ट्रिङ स्ट्रिङचल भन्दा लामो भएको खण्डमा, बायाँ तर्फका जरुरी क्यारेक्टरहरू स्ट्रिङचलको लम्बाइसम्मका प्रतिलिपि हुन्छन् । LSet कथनसँग तपाईँले प्रयोगकर्ता॒-परिभाषित प्रकार चल सोहि प्रकारको अर्को चलमा पनि प्रतिलिपि गर्न सक्नुहुन्छ ।

Example:


Sub ExampleRLSet
Dim sVar As String
Dim sExpr As String
    sVar = String(40,"*")
    sExpr = "SBX"
    REM ४० -क्यारेक्टरका सन्दर्भ स्ट्रिङ भित्र"SBX" क्रमबद्ध गर्दछ ।
    खाली ठाउहरू सँग REM ले आस्ट्रिकहरू बदल्छ
    RSet sVar = sExpr
    Print ">"; sVar; "<"
    sVar = String(5,"*")
    sExpr = "123457896"
    RSet sVar = sExpr
    Print ">"; sVar; "<"
    sVar = String(40,"*")
    sExpr = "SBX"
    REMले ४०-क्यारेक्टर सन्दर्भ स्ट्रिङ भित्र "SBX" बायाँ-पङ्क्तिबद्ध गर्दछ ।
    LSet sVar = sExpr
    Print ">"; sVar; "<"
    sVar = String(5,"*")
    sExpr = "123456789"
    LSet sVar = sExpr
    Print ">"; sVar; "<"
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!