LibreOffice 25.2 सहयोग
सबै ठुला अक्षरहरूलाई स्ट्रिङमा साना अक्षरमा साना अक्षरहरूमा बदल्छ ।
हेर्न पनि मिल्ने: UCase प्रकार्य
LCase (स्ट्रिङको रूपमा पाठ)
String
पा: तपाईँले रूपान्तरण गर्न चाहनु भएको कुनै पनि स्ट्रिङ अभिव्यक्ति ।
Sub ExampleLUCase
Dim sVar As String
sVar = "Las Vegas"
Print LCase(sVar) ' "las vegas"
Print UCase(sVar) ' "LAS VEGAS"
End Sub