स्ट्रिङहरू

दिएका प्रकार्यहरू र कथनहरू वैध छन् र स्ट्रिङहरूमा फर्किन्छन्

आधारभूत कार्यक्रमहरू LibreOfficeभित्र पाठ सम्पादन गर्नलाई स्ट्रिङ्हरू प्रयोग गर्नु सक्नुहुन्छ ।

स्ट्रिङहरूमा ASCII/ANSI रूपान्तरण

दिएका प्रकार्यहरूले स्ट्रिङहरूलाई र ASCII वा ANSI सङ्केतबाट रूपान्तरण गर्दछ ।

दोहोरिएका सामग्री

दिएका प्रकार्यहरूले स्ट्रिङका सामग्रीहरू दोहोर्याउ छन् ।

स्ट्रिङ सामग्रीहरू सम्पादन

The following functions edit, format, and align the contents of strings. Use the & or + operators to concatenate strings.

स्ट्रिङ लम्बाइ सम्पादन

दिएका प्रकार्यहरूले स्ट्रिङको लम्बाइहरू र तुलना स्ट्रिङहरू निर्धारण गर्दछन ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!