Optional (in Function Statement)

तपाईँलाई परामितिहरू परिभाषा गर्नलाई अनुमति दिन्छ जसले ऐच्छिकको रूपमा प्रकार्यलाई पास गर्दछन् ।

See also: IsMissing

वाक्य संरचना:

प्रकार्य॒ मेरोप्रकार्य(स्ट्रिङको रूपमा पाठ१,ऐच्छिक Arg२, ऐच्छिक Arg३)

उदाहरणहरू:

परिणाम = मेरो प्रकार्य("यहाँ",, "त्यहाँ") ' बाट सबै प्रकार्यहरू पास हुन्छन ।
परिणाम = मेरोप्रकार्य("पाठ", ,) ' ले दोस्रो तर्क बिर्सिरहेको छ ।

उदाहरणहरू पनि हेर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!