LibreOffice 24.8 सहयोग
तपाईँलाई परामितिहरू परिभाषा गर्नलाई अनुमति दिन्छ जसले ऐच्छिकको रूपमा प्रकार्यलाई पास गर्दछन् ।
See also: IsMissing
प्रकार्य॒ मेरोप्रकार्य(स्ट्रिङको रूपमा पाठ१,ऐच्छिक Arg२, ऐच्छिक Arg३)
परिणाम = मेरो प्रकार्य("यहाँ", १, "त्यहाँ") ' बाट सबै प्रकार्यहरू पास हुन्छन ।
परिणाम = मेरोप्रकार्य("पाठ", ,१) ' ले दोस्रो तर्क बिर्सिरहेको छ ।
उदाहरणहरू पनि हेर्नुहोस् ।