LibreOffice 25.2 सहयोग
यदि प्रकार्यले ऐच्छिक परामितिसँग बोलाएको खण्डमा परिक्षण गर्नुहोस् ।
See also: ऐच्छिक
IsMissing( तर्क नाम )
तर्क नाम: ऐच्छिक तर्कको नाम ।
IsMissing returns True if no value has been passed for the ArgumentName; otherwise, it returns False.
उदाहरणहरू पनि हेर्नुहोस् ।