FindPropertyObject Function

स्ट्रिङ परामितिको रूपमा वस्तुको नाम प्रयोग गरेर रन-टाइममा वस्तुको ठेगाना राख्लाई सक्षम बनाउछ ।

उदाहरणकोलागि, दिएका आदेश:


MyObj.Prop1.Command = 5

आदेश खण्डलाई अनुरूप गराउछ:


Dim ObjVar as Object
Dim ObjProp as Object
ObjName As String = "MyObj"
ObjVar = FindObject( ObjName As String )
PropName As String = "Prop1"
ObjProp = FindPropertyObject( ObjVar, PropName As String )
ObjProp.Command = 5

यसले रन-टाइममा गतियुक्त नामहरू सिर्जना गर्नलाई अनुमति दिन्छ । उदाहरणका लागि:

"TextEdit1" to "TextEdit5" in a loop to create five control names.

See also: भेटाउने वस्तु

वाक्य संरचना:


FindPropertyObject( ObjVar, PropName As String )

परामितिहरू:

ObjVar:वस्तु चल जसलाई तपाईँले रन-टाइममा गतियुक्त परिभाषा गर्नलाई चाहनुहुन्छ ।

PropName: स्ट्रिङ त्यसले गुणको नाम निर्दिष्ट गर्दछ जसलाई तपाईँ रन-टाइममा ठेगना दिन चाहनुहुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

12 चल अपरिभाषित

14 अवैध परामिति

52 खराब फाइल नाम वा नम्बर

57 सधान I/O त्रुटि

कृपया हामीलाई समर्थन गर्नुहोस्!