LibreOffice 24.8 सहयोग
उपकार्यतालिका वा प्रकार्य भित्र कार्यविधी स्तरमा चल वा एरे घोषणा गर्दछ त्यसकारण चल वा एरेको मानहरू उपकार्यतालिका वा प्रकार्य अवस्थित हुनुभन्दा पछाडि सम्म कायम राख्छ । Dim कथन सम्मेलनहरूपनि वैध हुन्छन् ।
चल एरेहरू परिभाषित गर्नलाईस्थिर कथनको प्रयोग गर्न सकिँदैन । एरेहरू स्थिर साइज अनुसार मात्रै निर्दिष्ट गरिनुपर्दछ ।
स्थिर VarName[(सुरु देखि अन्त्य)] [As VarType], VarName२[(सुरु देखि अन्त्य)] [As VarType], ...
Sub ExampleStatic
Dim iCount As Integer, iResult As Integer
For iCount = 0 To 2
iResult = InitVar()
Next iCount
MsgBox iResult,0,"The answer is"
End Sub
REMप्रकार्यले ले स्थिर चलको थालनिका लागि
Function InitVar() As Integer
Static iInit As Integer
Const iMinimum As Integer = 40 ' minimum return value of this function
If iInit = 0 Then ' check if initialized
iInit = iMinimum
Else
iInit = iInit + 1
End If
InitVar = iInit
End Function