LibreOffice 25.2 सहयोग
आयामिकहरू चल वा एरे विश्वव्यापी स्तरमा(तिनीहरू उपकार्यतालिका वा प्रकार्यमा हुँदैनन्)हुन्छन् त्यसैले चल र एरे सबै लाइब्रेरीहरू र मोड्युलहरूमा हालको सत्रकोलागि वैध हुन्छन् ।
विश्वव्यापी VarName[(सुरु देखि अन्त्य)] [As VarType][, VarName२[(सुरु देखि अन्त्य)] [As VarType][,...]]
Global iGlobalVar As Integer
Sub ExampleGlobal
iGlobalVar = iGlobalVar + 1
MsgBox iGlobalVar
End Sub