LibreOffice 25.2 सहयोग
आयामिकहरू चल वा एरे मोड्युल स्तरमा(तिनीहरू उपकार्यतालिका वा प्रकार्यमा हुँदैनन्)हुन्छन् त्यसैले चल र एरे सबै लाइब्रेरीहरू र मोड्युलहरूमा वैध हुन्छ ।
सार्वजनिक VarName[(सुरु देखि अन्त्य)] [As VarType][, VarName२[(सुरु देखि अन्त्य)] [As VarType][,...]]
Public iPublicVar As Integer
Sub ExamplePublic
iPublicVar = iPublicVar + 1
MsgBox iPublicVar
End Sub