LibreOffice 24.8 सहयोग
० वा १को रूपमा एरेकोलागि पूर्वनिर्धारित तल्लो सिमा परिभाषित गर्दछ ।
Option Base { 0 | 1}
मोड्युलमा कार्यान्वयन योग्य कार्यक्रम सङ्केत अघाडि यो कथन थप्नु पर्दछ ।
Option Base 1 Sub ExampleOptionBase Dim sVar(20) As String MsgBox LBound(sVar()) End Sub
कृपया हामीलाई समर्थन गर्नुहोस्!