UBound Function

एरेको माथिल्लो सिमा फर्काउँछ ।

Syntax:


UBound (एरे नाम [, आयामिक])

Return value:

Long

Parameters:

इरे नाम: एरेको नाम जुनचाँहि तपाईँ माथिल्लो (Ubound) वा तल्लो (LBound) सिमामा निर्धारण गर्नलाई चाहनुहुन्छ ।

[Dimension]: इन्टिजर जसले जुनचाँहि आयामिकलाई माथिल्लो (Ubound) वा तल्लो (LBound) सिमामा फर्काउन निर्दिष्ट गर्दछ । यदि मान निर्दिष्ट नगरेको खण्डमा पहिलो आयामिकको सिमामा फर्किएको हुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

9 दायरा बाहिरको सबस्क्रिप्ट

Example:


Sub VectorBounds
    Dim v(10 To 20) As String
    Print LBound(v()) ' 10
    Print UBound(v) ' 20
End Sub
 
Sub TableBounds
    Dim t(10 To 20,-5 To 70) As Currency
    Print LBound(t), UBound(t()) ' 10  20
    Print LBound(t(),2) ' -5
    Print UBound(t,2) ' 70
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!