LibreOffice 25.8 सहयोग
परिक्षण गर्नुहोस् यदि भिन्न विशेष निल मान समावेश गराएको खण्डमा,देखाएको त्यो चलले डेटा समावेश गर्दैन ।
Returns True when an object variable is passed that does not refer to a valid object, such as a newly created object that has not yet been assigned or an object assigned to the Nothing literal.
IsNull (Var)
Boolean
Var:कुनै चल जसलाई तपाईँ परिक्षण गर्न चाहनुहुन्छ । यदि भिन्न निल मान समावेश गरिएको खण्डमा यो प्रकार्यले सत्य मान फर्काउँछ, वा भिन्नले निल मान लाई समावेश नगरेको खण्डमा झुठो फिर्ता गर्दछ ।
शून्य - वैध सामाग्रीहरू बाहेकको चल डेटा सब प्रकारका लागि यो मान प्रयोग गरिन्छ ।
Sub ExampleIsNull
Dim vVar As Variant
MsgBox IsNull(vVar)
End Sub