LibreOffice 25.2 सहयोग
परिक्षण गर्नुहोस् यदि भिन्न चलले खाली मान समावेश गरेको खण्डमा चल स्थापना हुँदैन भन्नेकुरा खाली मानले बताउछ ।
IsEmpty (Var)
Boolean
Var: कुनै चल जसलाई तपाईँ परिक्षण गर्न चाहनुहुन्छ । यदि चलले खाली मान समावेश गराउछ भने प्रकार्यले सत्य मान फर्काउँछ अन्यथा प्रकार्यले झुठो मान फर्काउँछ ।
Sub ExampleIsEmpty
Dim sVar As Variant
sVar = Empty
Print IsEmpty(sVar) ' True
End Sub