IsDate Function

परिक्षण गर्नुहोस् यदि सङ्ख्यात्मक वा स्ट्रिङ अभिव्यक्ति मिति अभिव्यक्तिमा रूपान्तरण गर्न सक्नुहुन्छ ।

वाक्य संरचना:


IsDate (अभिव्यक्ति)

मान फर्काउनुहोस्:

Boolean

परामितिहरू:

अभिव्यक्ति:कुनै सङ्ख्यात्मक वा स्ट्रिङ अभिव्यक्ति जसलाई तपाईँ तपाईँ परिक्षण गर्न चाहनुहुन्छ । यदि अभिव्यक्तिलाई मितिमा रूपान्तरण गरेको खण्डमा प्रकार्यले सत्य फर्काउँछ अन्यथा प्रकार्यलेझुठो फर्काउँछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:


Sub ExampleIsDate
Dim sDateVar As String
    sDateVar = "12.12.1997"
    Print IsDate(sDateVar) ' True
    sDateVar = "12121997"
    Print IsDate(sDateVar) ' False
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!