LibreOffice 24.8 सहयोग
यदि चलहरू प्रकार-घोषणा नभएको वा कुञ्जी शब्द निर्दिष्ट गरेको खण्डमा चिठ्ठीको दायरा अनुसार DefDate कथनले पूर्वनिर्धारित चल प्रकार सेट गर्दछ ।
Sub ExampleDefDate
tDate=Date ' tDate अन्तर्निहित मिति चल हो
Print VarType(tea), train, TypeName(timedate), IsDate(tick) ' Displays: 7 00:00:00 Date True
End Sub