DefCur Statement

यदि अक्षरको दायरा अनुसार प्रकार-घोषणा क्यारेक्टर वा शब्दकुञ्जी निर्दिष्ट भएमा, DefCur कथनले पूर्वनिर्धारित चल प्रकार सेट गर्दछ ।

वाक्य संरचना:


Defxxx क्यारेक्टर दायरा१[, क्यारेक्टर दायरा२[,...]]

परामितिहरू:

क्यारेक्टर दायरा: यसका लागि तपाईँले सेट गर्न चाहनुभएका पूर्वनिर्धारित डेटा प्रकार चलहरूको दायरा निर्दिष्ट गर्ने अक्षरहरू ।

xxx: शब्दकुञ्जी जसले पूर्वनिर्धारित चल प्रकार परिभाषीत गर्दछ:

शब्दकुञ्जी: पूर्वनिर्धारित चल प्रकार

DefCur: मुद्रा

उदाहरण:


चल प्रकारहरूकोलागि REMउपसर्ग  परिभाषा:
DefBool b
DefDate t
DefDbl d
DefInt i
DefLng l
DefObj o
DefVar v

DefCur c
Sub ExampleDefCur
    cCur=Currency ' cCur is an implicit currency variable.
End Sub

Please support us!