Exit Statement

Exits a Do...Loop, For...Next, a function, a property, or a subroutine.

Syntax:


Exit Do, Exit For, Exit Function, Exit Property, Exit Sub

Parameters:

Exit Do

लूपबाट निस्कनलाई डु...लूपकथन भित्रमात्र वैध हुन्छ । कार्यक्रम कार्यान्वयन कथनसँग सुचारू हुन्छ जसले लूप कथन पछ्याउछ । यदि डु...लूपकथनहरू एक पछि अर्को मिलेको खण्डमा नियन्त्रणले लूपलाई अर्को उच्च स्तरमा स्थानान्तरण गर्दछ ।

Exit For

अर्को... का लागि लूप भित्र लूप निस्कन कोलागिमात्र वैध हुन्छ । जसले कार्यक्रम कार्यान्वयन गर्न पहिलो कथनसँग अर्कोकथन फछ्याउछ । कथनहरू एक पछि अर्को मिलेका छन् भने नियन्त्रणले लूपलाई अर्को उच्च स्तरमा स्थानान्तरण गर्दछ ।

Exit Function

प्रकार्यबाट कार्यविधी तुरुन्तै निस्किन्छ । कार्यक्रम कार्यान्वयन कथनसँग सुचारू हुन्छ जसले प्रकार्य बोलाउन पछ्याउछ ।

Exit Property

Exits the Property procedure immediately. Program execution continues with the statement that follows the Property call.

Exit Sub

उपकार्यतालिकाबाट तुरुन्तै निस्कन्छ । कार्यक्रम कथनसँग कार्यान्वयन सुचारू गर्दछ जसले सबबोलाउछलाई पछ्याउछ ।

द्रष्टव्य प्रतिमा

निस्किएको कथनले संरचनाको अन्त्यमा परिभाषित गर्दैन र अन्त्यिम कथनसँग गड्बडि पनि गर्न सक्तैन ।


Example:


Sub ExampleExit
Dim sReturn As String
Dim sListArray(10) As String
Dim siStep As Single
    For siStep = 0 To 10 ' Fill array with test data
        sListArray(siStep) = chr(siStep + 65)
        MsgBox sListArray(siStep)
    Next siStep
    sReturn = LinSearch(sListArray(), "B")
    Print sReturn
End Sub
 
Function LinSearch( sList(), sItem As String ) As Integer
Dim iCount As Integer
REM LinSearchले पाठ एरे:पाठ प्रविष्टिकोलागि sList():
' ले प्रविष्टि वा ० (निल)को अनुक्रमणिका फर्काउँछ
    For iCount=1 To Ubound( sList() )
        If sList( iCount ) = sItem Then
            Exit For ' बाट बाहिरिनका लागि sItemभेटाउनुहोस्
        End If
    Next iCount
    If iCount = Ubound( sList() ) Then iCount = 0
    LinSearch = iCount
End Function

कृपया हामीलाई समर्थन गर्नुहोस्!