LibreOffice 24.8 सहयोग
मानद्वारा पछ्याइएका अभिव्यक्तिको सूचीकृत गर्दै तर्कहरूको सूची मुल्याङ्कन गर्दछ । स्विच प्रकार्यले मान फर्काउँछ त्यो अभिव्यक्तिसँग संलग्न हुन्छ जुन यो प्रकार्यद्वारा पास हुन्छ ।
Switch (Expression1, Value1[, Expression2, Value2[..., Expression_n, Value_n]]) As Variant
स्विचप्रकार्यले बायाँ देखी दायाँमार्फत अभिव्यक्ति मुल्याङ्कन गर्दछ,त्यसपछि मान फर्काउँछ जसले प्रकार्य अभिव्यक्तिलाई मानाङ्कन गरेको हुन्छ । यदि अभिव्यक्ति र मान जोडाको रूपमा नदिएको खण्डमा रनटाइम त्रुटि आउछ ।
अभिव्यक्ति:अभिव्यक्ति जुन तापई मुल्याङ्कन गर्नलाई चाहनुहुन्छ ।
मान: मान जसलाई अभिव्यक्ति सत्यभएको खण्डमा तपाईँ फर्काउनलाई चाहनुहुन्छ ।
दिएका उदाहरणमा, स्विच प्रकार्यले नामलाई उचित लिङ मानाङ्कन गर्दछ जसले प्रकार्यलाई पास गर्दछ ।
Sub ExampleSwitch
Dim sGender As String
sGender = GetGenderIndex( "John" )
MsgBox sGender
End Sub
Function GetGenderIndex (sName As String) As String
लिङ अनुक्रमणिका पाउन = स्विच(sName = "जेन", "महिला", sName = "जोहन", "पुरुष")
End Function