LibreOffice 25.2 सहयोग
DLL फाइलमा उपकार्यतालिका निश्चित र परिभाषित गर्नुहोस् जुन तपाईँले आधारभूतLibreOfficeबाट कार्यान्वयन गर्नलाई चाहनुहुन्छ ।
यो पनि हेर्नुहोस्: स्वतन्त्र लाइब्रेरी
{सब | प्रकार्य} नाम Lib "Libname" [उपनाम"उपनाम नाम "] [Parameter] [प्रकारको रूपमा] घोषणा गर्नुहोस्
नाम:फरक नाम आधारभूत LibreOfficeबाट उपकार्यतालिकामा बोलाउनलाई त्यस पछि DLLमा परिभाषित गरिएको हुन्छ,
उपनाम नाम: DLLमा परिभाषा गरेको गस्तो उपकार्यतालिकाको नाम ।
Libname: DLL को फाइल वा प्रणाली नाम । यो लाइब्रेरीले पहिलो पटक प्रयोग गरेका प्रकार्य स्वत:रूपमै लोडगरेको हुन्छ ।
तर्क सूची:परामितिहेरूको सूचीले तर्कहरू प्रतिनीधित्व गर्दै तिनीहरूले कार्यविधीहरूलाई पास गराएका बेला यसले बोलाएको हुन्छ । परामितिहरूको प्रकार र नम्बर कार्यान्वयन भएको कार्यविधीमा निर्भर गर्दछ ।
प्रकार: मानको डेटा प्रकार परिभाषित गर्दछ जुन प्रकार्य कार्यविधीबाट फिर्ताभएको हुन्छ । तपाईँले नाम भन्दा पछाडि प्रकार निश्चित गर्ने क्यारेक्टर प्रविष्टि गराए खण्डमा यो परामिति हटाउन सक्नुहुन्छ ।
सन्दर्भको विपरित मानको रूपमा उपकार्यतालिकालाई परामितिहरू पास गर्नुहोस्,परामिति कुञ्जी शब्द ByValद्वारा देखाएको हुन्छ ।
Declare Sub MyMessageBeep Lib "user32.dll" Alias "MessageBeep" ( Long )
Sub ExampleDeclare
Dim lValue As Long
lValue = 5000
MyMessageBeep( lValue )
FreeLibrary("user32.dll" )
End Sub