LibreOffice 25.2 सहयोग
दिएको कथनहरूले कार्यक्रमको कार्यान्वयन नियन्त्रण गर्दछ ।
कार्यक्रमहरू साधारणतया सङ्केतको पहिलो लाइनबाट सङ्केतको अन्तिम लाइन सम्म कार्यान्वयन हुन्छन । तपाईँ कार्यक्रम भित्र निर्दिष्ट अवस्थाहरूको अनुसार तपाईँ निश्चित कार्य-विधिहरू कार्यान्वयन गर्न, वा सब-कार्य-विधी प्रकार्य भित्र कार्यक्रमको सेक्सन दोहोर्याउन सक्नुहुन्छ । तपाईँ आवश्यकता परेको खण्डमा बिभिन्न समयमा वा तत्काल कुनै निश्चित अवस्था भेटिएको छ भने कार्यक्रमको भागहरू दोहोर्याउनलाई लूपहरूको प्रयोग गर्न सक्नुहुन्छ । त्यस्ता प्रकारका नियन्त्रणहरूका कथनहरू अवस्था, लूप वा उफ्रन कथनहरूको रूपाम बिभाजन गर्न सकिन्छ ।