LibreOffice 25.2 सहयोग
नम्बरको अक्टल मान फर्काउँछ ।
Oct (नम्बर)
स्ट्रिङ
नम्बर: कुनै सङ्ख्यात्मक अभिव्यक्ति जुन तपाईँ अक्टल मानमा फर्काउन चाहनुहुन्छ ।
5 अवैध कार्य-विधि कल
Sub ExampleOct MsgBox Oct(255) End Sub
कृपया हामीलाई समर्थन गर्नुहोस्!