Abs Function

सङ्ख्यात्मक अभिव्यक्तिको निश्चित मान फर्काउँछ ।

वाक्य संरचना:


Abs (नम्बर)

मान फर्काउनुहोस्:

Double

परामितिहरू:

नम्बर: कुनै सङ्ख्यात्मक अभिव्यक्ति जसलाई तपाईँ निश्चित मानका लागि फर्काउन चाहनुहुन्छ । ० सहित धनात्मक नम्बरहरू परिवर्तन नभइ फर्कन्छ, जहाँ ऋणात्मक नम्बरहरू धनात्मक नम्बरहरूमा रूपान्तरण हुन्छन् ।

दिएका उदाहरणहरू दुई मानहरूको बीचमा फरक गणना गर्नलाई Abs प्रकार्यहरूको प्रयोग गर्दछ । यो वास्ता गर्दैन कि तपाईँले कुन मान पहिले प्रविष्ट गर्नुभयो ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:


Sub ExampleDifference
Dim siW1 As Single
Dim siW2 As Single
    siW1 = Int(आगत बाकस$ ("पहिलो मात्रा प्रविष्ट गर्नुहोस् ","आगत मान"))
    siW2 = Int(आगत बाकस$ ("दोस्रो मात्रा प्रविष्ट गर्नुहोस्","आगत मान"))
    "फरक "; Abs(siW1 - siW2) मुद्रण गर्नुहोस्
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!