LibreOffice 25.2 सहयोग
नम्बरको प्राकृतिक लघुगणक फर्काउँछ ।
लग (नम्बर)
Double
नम्बर:कुनै सङ्ख्यात्मक अभिव्यक्ति त्यसलाई तपाईँले प्रकृतिक लघुगणकका लागि गणना गर्नलाई चाहनुहुन्छ ।
प्राकृतिक लघुगणक आधार e मा हुन्छ । आधार अचल हो जसको मान लगभग २.७१८२८२...हुन्छ ।
तपाईँ n का लागि प्राकृतिक लघुगणकद्वारा x को प्रकृतिक लघुगणकलाई भाग गर्दा कुनै नम्बर(x) का लागि कुनै आधार (n) लाई लघुगणक गणना गर्न सक्नुहुन्छ जस्तै तल निम्न अनुसार:
Logn(x) = Log(x) / Log(n)
Sub ExampleLogExp
Dim a As Double
Dim Const b1=12.345e12
Dim Const b2=1.345e34
a=Exp( Log(b1)+Log(b2) )
सन्देश बाकस "" & a & chr(13) & (b1*b2) ,0,"लघुगणक प्रकार्यद्वारा गुणन"
End Sub