LibreOffice 25.2 सहयोग
प्राकृतिक लघुगणक(e =२.७१८२८२)को पावर बढाउनलाई आधारमा फर्कनुहोस् ।
घातांक (नम्बर)
Double
संक्या:कुनै सङ्ख्यात्मक अभिव्यक्ति त्यसले घात निर्दिष्ट गर्दछ त्यो तपाईँले "e"देखि (प्राकृतिक लघुगणकको आधार)लाई बढाउन चाहनुहुन्छ । घात एकल-शुध्दिकरण नम्बरहरू ८८.०२९६९ र द्वि-गुना-शुध्दिकरण नम्बरहरू ७०९.७८२७१२८९३ दुबैका लागि बाराबर वा घटि हुनुपर्दछ । त्यसकारण आधारभूत LibreOfficeले नम्बरहरू ती मानहरू भन्दा बढी बनाउँदा अधिप्रवाह त्रुटिहरू फर्काउँछ ।
Sub ExampleLogExp
Dim dValue As Double
Const b1=12.345e12
Const b2=1.345e34
dValue=Exp( Log(b1)+Log(b2) )
सन्देश बाकस "" & dValue & chr(13) & (b1*b2) ,0,"लघुगणकद्वारा गुणन"
End Sub