दिएका सङ्ख्यात्मक प्रकार्यहरूले गणनाहरू सम्पादन गर्दछन् । गणितिय र बुलियन सञ्चालकहरू छुट्टै सेक्सनमा वर्णन गरिन्छ । प्रकार्यहरू सञ्चालकबाट फरक गरिन्छ, ति प्रकार्यहरूले तर्क पास गर्दछन् र परिणाम फर्काउँछन्, यसको अलवा सञ्चालकहरूले संयोजित दुई सङ्ख्यात्मक अभिव्यक्तिहरूद्वारा ती परिणाम पनि फिर्ता गर्दछन् ।