"^" Operator

नम्बरको घातलाई बढाउँछ ।

वाक्य संरचना:


परिणाम = अभिव्यक्ति ^ एक्सपोन्टेन्ट

परामितिहरू:

परिणाम: कुनै सङ्ख्यात्मक अभिव्यक्ति जसले घात बढाएका नम्बरहरूको परिणाम समावेश गर्दछ ।

अभिव्यक्ति:तपाईँले घात बढाउन चाहनुभएको सङ्ख्यात्मक मान ।

एक्सपोनेन्ट:घातको मान जसमा तपाईँले अभिव्यक्तिलाई बढाउन चाहनुहुन्छ ।

उदाहरण:


Sub Example
    Print ( 12.345 ^ 23 )
    Exp ( २३ *लग( १२.३४५ ) ) लघुगणक बनाएर REM बढाउँछ मुद्रण गर्नुहोस्
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!