"/" Operator

दुई मानहरू भाग गर्नुहोस्

वाक्य संरचना:


परिणाम = अभिव्यक्ति१ / अभिव्यक्ति२

परामितिहरू:

परिणाम: कुनै सङ्ख्यात्मक मान जसले भागको परिणाम समावेश गर्दछ ।

अभिव्यक्ति१, अभिव्यक्ति२: जसलाई तपाईँले भाग गर्न चाहनुभएको कुनै सङ्ख्यात्मक अभिव्यक्ति ।

उदाहरण:


Sub ExampleDivision1
    Print 5 / 5
End Sub
 
Sub ExampleDivision2
Dim iValue1 As Integer
Dim iValue2 As Integer
    iValue1 = 5
    iValue2 = 10
    Print iValue1 / iValue2
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!